अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, ४ जनाको मृत्यु

एजेन्सी : अमेरिकाको ओक्लाहोमामा एक जनाले गोली चलाउँदा चार जनाको ज्यान गएको छ ।ओक्लाहोमाको मेडिकल भवनमा एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । आक्रमणकारीको पनि आफ्नै गोली लागेर मृत्यु भएको छ । ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए । ती ...

भारतीय गायिका लता मंगेशकरको निधन

काठमाडौं:  प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। कोभिड संक्रमित भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।स्वस्थ्यमा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा कक्षमा राखी उपचार गरिँदै आएको थियो । उहाँको आइतबार बिहान ८ ः१२ मा निधन भएको अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्...

भोजमा सहभागी भएका बेलायतका प्रधानमन्त्रीले मागे माफी

एजेन्सी : कोरोना महामारीका बेला भोजमा सहभागी भएका कारण आलोचना भएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन् । सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि उनको आलोचना भएको थियो । आलोचनापछि उनले संसदमा माफी मागेको बीबीसीले जनाएको छ । यद्यपि, विपक्षी लेबर पार्टीले भने ‘लाच पचेको मान्छे’ भ...

अमेरिकी राष्ट्रपति बाइडेनको रुसलाई कडा चेतावनी

एजेन्सी: अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेनमा प्रवेश गर्ने तयारी गरेपनि युद्ध भने नचाहने दाबी गरेका छन् । उनले युक्रेनमा आक्रमण गरे रुसले ‘गम्भीर र महँगो मूल्य’ चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् । ह्वाइट हाउसले रुसी फौजले हमला गरेको खण्डमा पश्चिम जगतले तत्कालै खतरनाक प्रतिक्रिया ज...

अफगानिस्तानमा गएको भूकम्पमा परी २६ जनाको ज्यान गयो

एजेन्सी :अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको ज्यान गएको छ । भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । तुर्केमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने पश्चिमी प्रान्त बडघिसमा ५ दशमलव ६ रेक्टर हो । भूकम्पका कारण कयौँ घर भत्किएका छन् । ज्यान गुमा...

तालिवानले हत्यापछि शव सार्वजनिक स्थानमा झुण्ड्याए

एजेन्सी : अफगानिस्तानमा तालिबानले चार व्यक्तिको हत्या गरेर शव सार्वजनिक स्थानमा झुण्ड्याएको छ । हेरात सहरमा चारजनाको हत्या गरी उनीहरुको शव स्थानीय चौरहरुमा झुण्ड्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हत्या गरिएका व्यक्ति अपहरणकारी रहेको र चेतावनीस्वरुप शव सार्वजनिक स्थानमा झुण्ड्याइएको तालिबानले बताएको छ ।...

क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्यामा मुछिए प्रधानमन्त्री हेनरी

एजेन्सी : क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्यामा त्यहाँका प्रधानमन्त्री मुछिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुई महिनाअघि भएको राष्ट्रपति जोभेनल मोइसेको हत्या अनुसन्धान गरिरहेका अधिकारीहरू प्रधानमन्त्री एरियल हेनरीतर्फ सोझिएका छन् । प्रमुख अनुसन्धानकर्ताले एकजना न्यायाधीशलाई प्रधानमन्त्री हेन...

अफगानिस्तानमा छात्राहरुले पुरुष सँगसँगै पढ्न नपाउने

एजेन्सी : तालिवानले अफगानिस्तानमा छात्राहरुले पुरुष सँगसँगै पढ्न नपाउने घोषणा गरेको छ । विश्वविद्यालयमा लिंगका आधारमा विभाजित हुने र पोशाकसम्बन्धी नयाँ नियम लागू हुने तालिबानले बताएको छ । अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारका शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरुले पढ्न पाउने तर पुरुषसँग एउटै कक्षामा भने नप...

अमेरिकाद्वारा अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण

एजेन्सी : अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ । आतंकवादी आक्रमण रोक्न ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन् । इस्लामिक स्टेटको अफगान समूह आइएस–के का सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । आक्रमणमा काबुल विमानस्थलमा आ...

अफगानिस्तानबाट भागेका राष्ट्रपति असरफ घानी युएईको शरणमा

एजेन्सी : अफगानिस्तानबाट भागेका राष्ट्रपति असरफ घानीले खाडी देश संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका छन् । तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले गत आइतबार देश छाडेका थिए । युएईको विदेश मन्त्रालयले मानवीय नाताले घानी र उनको परिवारलाई स्वागत गरिएको बताएको छ । भिडियो सन्देश जारी गरेर घानीले आफ...