आजदेखि उपत्यकाका विद्यालय खुल्दै

काठमाडौं : काठमाडौं उपत्यकाका स्थानीय तहले आजबाट विद्यालय खोल्ने भएका छन् । असारबाटै अनलाइन कक्षा सुरु गरे पनि केहि विद्यालयले फेस टू फेस रुपमै कक्षा सञ्चालनमा गर्दै आएका थिए । भौतिक रुपमा पठनपाठन हुने भएपछि सबैको ध्यान स्वास्थ्य सुरक्षामै रहेको छ । सुरक्षा मापदण्ड अपनाएरै विद्यालय सञ्चालन गर्ने प्याब्सनले जनाएको छ ...

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

काठमाडौं :कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । योसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले नयाँ पाठयक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो ।...

काठमाडौँ महानगरपालिकामा विद्यालय खोल्ने तयारी

काठमाडौँ : महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी शुरु गरेको छ । कोभिड–१९ संक्रमणको कारण गत वर्ष चैत्र ११ गतेदेखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको हो । कोभिड १९ संक्रमण...

माप्यदुधकोशीले स्थानीय पाठ्यक्रम तयार गर्दै

सोलुखुम्बु : जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सुरु भएको छ । स्थानीय पाठ्यक्रम निर्माण समितीका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष नारायणकाजी कार्कीको अध्यक्षतामा सुरु भएको गोष्ठी दुई दिन सम्म जारी रहने छ । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा...

पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित

काठमाडौं:समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने उनीहरुको माग छ । आंशिक प्राध्याप...

काठमाडौं उपत्यकामा तत्काल विद्यालय नखुल्ने

काठमाडौं : कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महिनापछि कक्षा १२ को परीक्षा सुरु भएपनि विद्यालयहरुमा तत्काल पठनपाठन सञ्चालन नहुने संकेत देखिएको छ । संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन सुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो । उपत्यकामा संक्रमणको जोखिम अझै का...

चिसोमा स्वस्थ रहने अचुक उपाय

अधिकांश मानिस चिसो मौसममा धेरै बिरामी हुने गर्दछन् । जसमा पनि बालबालिका, वृद्धवृद्धाका साथै रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुका लागि यो मौसम निकै जोखिमपूर्ण मानिन्छ। जाडोयाममा रुघाखोकी, दम,जोर्नी दुखाइ, एलर्जी देखिनुका साथै आँखामा आँसु आउने, स्वर बस्नेजस्ता रोगले सजिलै आक्रमण गर्न सक्ने भएकाले यो समयमा मानिस ...

कोरोना कहरबीच कक्षा १२ को परीक्षा सुरु

काठमाडौं : कोरोना महामारीका बीच कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । झण्डै ४ लाख ३२ हजार परीक्षार्थीका लागि देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा...

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले आज परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । वैशाख ८ गतेदेखि सञ्चालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र सामाजि...

उपप्राध्यापकमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्राध्यापक संगठनहरुले माग गरेका छन । घटना भएको तीन दिनसम्म पनि अपराधि पक्राउ नपरेको भन्दै नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तत्काल पक्राउ गरी कारवाही गर्न माग ग...