आजको राशिफल….

२०७९ असार ५ गते, आइतवार, १९ जुन २०२२। आषाढ कृष्णपक्ष पञ्चमी तिथि, ५ः५७ बजेदेखि षष्ठी। धनिष्ठा नक्षत्र, ११ः४९ बजेदेखि शतभिषा। चन्द्रराशि– कुम्भ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक...