प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छ...

थुलुङ दुधकोशी –७ देउसामा नवनिर्मित प्रसूति भवन उद्घाटन, सेवा सुरु भएसंगै नागरिक हर्षित

साेलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा प्रसूति  सेवा सुरु भएको छ । आज आइतबार गाउँपालिका प्रमुख असिम राईले नवनिर्मित प्रसूति भवनको उद्घाटन गरेसंगै सेवा सुरु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नागरिकको स्वास्थ्य प्रति आफुहरु सचेत रहेको बताउँनुभयो । जनताबाट सहयोग संकल...

जाजरकोट भुकम्प : थुलुङ दुधकोशीबाट जनप्रतिनिधि, कर्मचारी र शिक्षकको आर्थिक सहयाेग

साेलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले भुकम्प पीडितलाई जनप्रतिनिधि, कर्मचारी र शिक्षकको सेवा सुविधा कटौती गरि राहत प्रदान गर्ने निर्णय गरेको हो । गाउँपालिका प्रव...

शेभ हिमालयको अध्यक्षमा आङ पेम्बा शेर्पा

काठमाण्डौँः लायन्स क्लव अफ नेपाल शेभ हिमालयको अध्यक्षमा आङ पेम्बा शेर्पा सर्वसम्मत चयन भएको छ । शनिबार राजधानीमा आयोजित ईन्डक्सन तथा ईन्सटलेसन कार्यक्रमबाट शेर्पालाई अध्यक्षमा चयन गरिएको हो । लायन्स क्लव अफ नेपाल लाईन्स क्लव ईन्टरनेशनल नेपाल डिष्ट्रिक गभर्नर दिपक कृष्ण प्रजापति प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले आङ पे...

साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताउनुभएको छ। सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य...

सदनको अवरोध हटाउने सहमति

काठमाडौं : प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकले सदनको अवरोध हटाउने सहमति गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साेमबार बसेको बैठकमा संघीय संसदको अवरोध खुलाउने विषयमा सहमति भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गर्नुभएको थ...

प्रधानमन्त्रीकाो राजीनामा माग्ने प्रमुख विपक्षी दलको कदम असंसदीय : सत्तागठबन्धन

काठमाडौ : सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको बैठकम...

विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ :  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ। आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त (दोस्रो चरण) समारोहमा बोल्दै प्रधानमन्त्रीले विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथ...

शेर्पा पर्यटन व्यवसायी संघद्वारा १०३ आरोही सम्मानि

सगरमाथा आरोहण गर्न साफल १०३ जनालाई शेर्पा पर्यटन व्यवसायी संघले सम्मान गरेको छ। सगरमाथा दिवसको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा १० पटक भन्दा बढी आरोहण गर्न सफल र  विभिन्न विद्यामा विश्व कृतिमान कायम गर्न सफल आरोही र सगरमाथाको सफलतापूर्वक आरोहण गर्न सफल महिला आरोही ...

बैंकको ब्याजको विरोधमा देशभर आन्दोलन

घोराही : व्यवसायीहरूले बैंकहरूमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । बैंकहरूले आफ्ना उद्योग व्यवसायमा तालाबन्दी गरे बैंकहरूमा तालाबन्दी गर्ने उद्योगी व्यवसायीले चेतावनी दिएका हुन् । बैंकले वृद्धि गरेको  ब्याजदरको विरोधमा लुम्बिनी प्रदेशभरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गरेका हुन् ।  बैंकको ब्या...