टिगानद्वारा पर्वतारोही र ट्रकिङ गाईडलाई दोस्रो चरणको खोप अभियानमा सहभागी गराउन माग

काठमाण्डौँ, ट्रकिङ गाईड एसोसिएसन अफ नेपाल (टिगान)द्वारा पर्वतारोही र ट्रेकिङ गाईडलाई दोस्रो चरणको खोप अभियानमा सहभागी गाराउन माग गरिएको छ । स्वाथ्या तथा जनसंख्य मन्त्रलायमा मन्त्री हृदयेश त्रिपाटीलाई पत्र बुझाउदै कोरोण विरुद्धको खोपमा सहभागी हुन माग गरिएको छ । विश्व महामारी कोरोना भाइरसले ठप्प रहेको नेपालको पर्यटन क्ष...

अब दलहरुबीच छलफल र समझदारी हुन्छ : सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ। शनिबार पत्रकारहरुसँगको कुराकानीमा सापकोटाले संसद् नियमित चल्ने बताउनुभएको हो। संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गर्नुभ...

थप ८१ जना कोरोना संक्रमित पुष्टि,९ सय ६७ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जना कोरोना संक्रमित पुष्टि भएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ६७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार ८ सय २४ जनाको पिसिआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको छ। यो सँ...

ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल विर्सेर ...

बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हो : माधव नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार...

शालीनदीमा श्री स्वस्थानी व्रतकथा समापन हुदैँ (फोटोफिचर)

काठमाडौं: पौष शुक्ल पूर्णिमादेखि सुरु भएर एक महिनासम्म चलेको माधवनारायण तथा स्वास्थानी व्रत विधिवतरूपमा समापन भएको छ । काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायण तथा स्वास्थानीको व्रत बस्ने परम्परा रहेको छ । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्षा पूरा हुने जनविश्व...

नेकपाको प्रमुख सचेतकमा भट्टराई

काठमान्डौ : खोटाङका प्रतिनिधि सभा सदस्य एवम् नेकपा केन्द्रीय सदस्य बिशाल भट्टराईलाई ओलि समूहले संसदिय दलको प्रमुख सचेतकमा नियुक्त गरेको छ । प्रचण्ड माधव समूहमा रहनुभएका नेकपाका मुख्य सचेतक देव गुरुङलाई हटाउँदै नेता भट्टराईलाई प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष ओलीले शुक्रबार नियुक्त गर्नुभएको हो । प्रमुख सचे...

शिरबन्दी च्याट्टै बोलको गितको भिडियो सार्बजनिक

नेपाली मौलिक कथानक चलचित्र घरजमको शिरबन्दी च्याट्टै बोल को गितको भिडियो सार्बजनिक भएको छ । गीतमा बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, भरतमणी पौडेल, नुना...

नेपाल चेम्बर अफ कमर्सको  चित्रकला प्रदर्शनी

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवको अवसरमा चित्रकला प्रदर्शनी गरिएको छ । नेपाल युथ चेम्बरको आयोजनामा बिहीबार काठमाडौंमा चित्रकला प्रदर्शनी भएको हो । चित्रकला प्रदर्शनीको उद्घाटन नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीले गर्नुभएको छ । चेम्बर स्थापना भएको ७० वर्ष पुगेको अवसरमा मनाउने विभिन्न क...

अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारको शुल्क तिर्नुपर्ने कानून पारित

एजेन्सी : अष्ट्रेलियाको सरकारले समाचार प्रयोग गरेबापत गुगल र फेसबुकले प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधानसहितको कानून पारित गरेको छ । यो कानुन प्रस्ताव गरेदेखि नै अष्ट्रेलिया सरकारसँग गुगल र फेसबुकको टकराव सुरु भएको थियो । यही विवादबीच यसअघि फेसबुकले अष्ट्रेलियामा न्यूज फिडमाथि प्रतिबन्ध लगाएको थियो । अस्ट्रेलियाब...