सरकारले संवैधानिक अंगहरुमाथि हस्तक्षेप बन्द गर्नृपर्छ : शिक्षाविद माथेमा

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले सिर्जनात्मक रुपमा आन्दोलन गरेका छन् । आइतबार काठमाडौंको सिफलमा समाजका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले प्रतिनिधि सभा विघटनको विरोधमा आफ्नो कला तथा सिर्जनाको माध्यमबाट बिरोध प्रदर्शन गरेका हुन् । ‘प्रतिगमनका विरुद्ध बृहत् नागरिक आन्दोलन’ ...

ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरे : अध्यक्ष प्रचण्ड

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ । आइतबार आफु निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ...

“ओल्लो पल्लो घरको”बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं : सर्जक प्रेम सागर पौडेलको शब्द सृजनामा लाईभ दोहोरि गायीका कल्पना दाहाल र सुजन बाबु गुरुङको आवजमा ओल्लो पल्लो घरको”बोलको गित सार्वजनिक भएको छ । यो गीत प्रयास मिडियाको अफिसियल युट्युवबाट सार्वजनिक गरिएको हो । गीतको म्युजिक एरेन्ज सुनिल परियारले गर्नु भएको छ भने निरन्तर नेपालि गीतसंगीतको क्षेत्रमा लागेका देबे...

प्रचण्ड र माधव नेपाल बसे माइतीघरमा धर्ना

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आइतबार माइतीघरमा धर्ना सहभागी भएका छन् । गत बुधबारदेखि प्रचण्ड(नेपाल पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना दिइरह...

ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

काठमाडौं : कैलालीमा गुडीरहेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर १० मा म १ त ५४२ नम्बरको गुडीरहेको ट्याक्टरसँग बा ९१ प ४०४ नम्बरको मोटरसाइ...

नेपालमा फेरि बर्डफ्लु देखियो, २ हजार ५ सय ४४ पन्छी नष्ट

काठमाडौं:  नेपालमा फेरि बर्डफ्लु देखापरेको छ । काठमाडौँ उपत्यकामा किसानले पालेका हाँस र टर्कीमा बर्डफ्लु भेटिएको हो । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण...

सेना परिचालन गरेर चीनले तर्साउन खोजिरहेको अमेरिकाको आरोप

एजेन्सी: अमेरिकाले दक्षिण चीन सागरमा सेना परिचालन गरेर चीनले तर्साउन खोजिरहेको आरोप लगाएको छ । विवादित क्षेत्रमा सैन्य गतिविधि गरेर अस्थिरता ननिम्त्याउन अमेरिकाले चेतावनीसमेत दिएको छ । चीनले सेना परिचालन गरेर अन्तर्राष्ट्रिय जल तथा वायु क्षेत्रमा काम गर्नेहरूलाई तर्साउन वा धम्क्याउन खोजेको अमेरिकाको दाबी रहेको छ । अ...

आज पनि नेकपा प्रचण्ड–माधव पक्षको माइतीघरमा धर्ना

काठमाडौं:  प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज माइतीघरमा धर्ना बस्ने भएका छन् । विघटनको असंवैधानिक भन्दै खारेजीको माग गर्दै प्रचण्ड र नेपाल धर्नामा बस्ने नेकपाका नेताहरूले बताएका छन् । प्रचण्ड र नेपाल मध्याह्न ...