इङ्ग्लिस प्रिमियर लिगमा शेफिल्डसँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड पुछारको सेफिल्डसँग पराजित भएको छ । सेफिल्डसँग युनाईटेड २–१ गोल अन्तरले पराजित भएको हो । २३ औं मिनेटमा ब्रायनले गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए । तर, ६४ औं मिनेटमा ह्यारीले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा फर्काए । ७४ औं मिनेट...

आजदेखि स्वस्थानी व्रत शुरु, शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला

काठमाडौं:  प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्...