प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

काठमाडौं:  साविक विजेता नेपाल पुलिसको चुनौतिलाई समाप्त पार्दै एपीएफ राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थिति त्रिभुवन विश्व विद्यलायको मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसलाई ३० रनले हराउँदै एपिएफ अन्तिम दुईमा प्रवेश गरेको हो । उपाधि प्रति...

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

काठमाडौं : प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । बुधबार सर्वाेच्च अदालत खुलेसँगै अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले आज छुट्टाछुट्टै निवेदन दर्ता गराएका हुन् । उनीहरूले निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्...

प्रचण्ड–माधव पक्षको १० सिट पनि आउदैन् : प्रधानमन्त्री ओली

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबी गर्नुभएको छ । बुधबार आफु निकट आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गर्नुभएको हो । उ...

कोभिडविरुद्धको पहिलो खोप अहिले सम्म कति जनाले लगाए ?

काठमान्डौ : कोभिडविरुद्धको पहिलो खोप १ सय एक जनाले लगाएका छन । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज १ बजेसम्म स्वास्थ्यकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकलगायत अन्य अग्रपंक्तिमा खटिएकालाई खोप लगाइएको हो । प्रदेश १ मा १ सय २७, प्रदेश २ मा ५ सय ४०, बागमती प्रदेशमा १ हजार २, गण्डकीमा ३ सय ६, लुम्बिनीमा २ सय २३, क...

बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ :  वनमन्त्री आले

काठमाडौं : सरकारले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताउनुभयो । मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ गतेको मन्त्रिपरिषद...

नेकपा प्रचण्ड–माधव पक्षको धर्ना माइतीघरमा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डल...

शुरु भयो कोरोनाभाइरसविरुद्धको खोप अभियान (फोटोफिचर )

काठमाडौं:  नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज (बुधबार)देखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन शुरु गरिएको हो ।   काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट शुरु भएको खोप लगा...

बेलायतमा कोभिड–१९ बाट एक लाखभन्दा बढिको मृत्यु

एजेन्सी : बेलायतमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सरकारी प्रयासको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् । बेलायतमा पछिल्लो समय संक्रमित हुने तथा मृत्यु हुनेको संख्या पुनः तीब्र गतिमा बढिरहेको छ । प्रधानमन्त्री जोन्सनले गर्न सकिने सबै प्रयासहरु पूर्ण रु...

नेकपा उपाध्यक्ष गौतमले पार्टी एकता अभियान घोषणा गर्दै

काठमाडौं : पार्टीभित्र आन्तरिक किचलो र फुट देखिएपछि सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान थाल्नुभएको छ । एकताका लागि आफूले भूमिका खेलको दाबी गर्दै गौतमले नेकपा विभाजनबाट रोक्न भन्दै अभियानको घोषणा गर्न लाग्नुभएको छ । फुटले कम्युनिस्ट आन्दोलन समाप्त हुने गौतमको विश्लेषण रहेको छ । यद्यप...

तीन महिनाभित्र सबै नेपालीले निःशुल्क खोप पाउछन्: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप तीन महिनाभित्र सबै नेपालीले पाउने बताउनुभएको छ । वालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा ओलीले सबै नागरिकका लागि खोप निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको हो । अनुदानमा किनेर जसरी भएपनि नागरिकलाई सुरक्षित खोप उपलब्ध ग...