हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने : प्रधानमन्त्री ओली

काठमाडौं :  केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताउनुभएको छ । मंगलबार बिश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टू को किर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता हुनुभएका निर्मल पूर्जा लगायतका दश नेपाली आरोहीलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर ह...

विघटनको विरोधमा थप आन्दोलन गर्ने कांग्रेसको घोषणा

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो । कांग्रेसले माघ १९ गते पार्टी निकट भातृ संस्थाहरुले ७७ वटै जिल्ला...

कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

काठमाडौं : कोभिड– १९ विरुद्धको पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाउनुहुने भएको छ । प्रधानमन्त्री केपी ओलीले भोलि बिहान १० बजे टेकु अस्पतालबाट खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ । अस्पतालका निर्देशक राजभण्डारी र कोभिड चिकित्सक डाक्टर अनुप बाँस्तोला दु...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा प्रतिनिधिसभा विघटनपछिको आन्दोलनको समीक्षा र आगामी रणनीति तय गरिने नेताहरूले बताएका छन् । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमप्रति कांग्रेस सभापति शेरबहादुर देउवा लचिलो बनेको आरोप पार्टीभित्रै लागेको बे...

नेकपा प्रचण्ड–माधव समूहको तेस्रो चरणको आन्दोलन आजदेखि सुरु गर्दै

काठमाडौं : संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन आज सुरु गर्दैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार तेस्रो चरणको पहिलो दिन काठमाडौँमा सिट्टी जुलुस हुनेछ भने १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिइनेछ । धर्नामा संविधानसभा सदस्य, संघीय सांसदका सदस्य र प्रदेशसभा समेत सहभ...

माउन्ट केटुको विश्व कीर्तिमानी आरोही स्वदेश फर्किए

काठमाडौं:  हिउँदयाममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोही काठमाडौं फर्किएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान स्वागत गरिएको छ । नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए । नेपालका ...