जनताको भलो नचाहने केही स्वार्थीले पार्टी छाड्दैमा केही फरक पर्दैन् : प्रधानमन्त्री ओली

काठमाडौं:प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको भलो नचाहने केही स्वार्थीले पार्टी छाडेर जाँदैमा केही फरक नपर्ने बताउनुभएको छ । दाङको देउखुरीमा पुल उद्घाटन गर्न गएका प्रधानमन्त्री ओलीले पिलो निचोर्दैमा ओजन घटेको महशुश नहुने बताउनुभएको हो । जनताको भलो नचाहने आफ्नो स्वार्थमा लाग्नेहरूलाई कुलंगारको संज्ञा दिँदै उहाँले पा...

प्रधानमन्त्री कप क्रिकेटः सेमिफाइनल समिकरण पूरा

काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबार कै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको...

हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण्

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित मोटरसाइकल धनीहरुलाई सोमाबार मोटरसाइकल हस्तान्तरण गरेको हो । महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी ...

थप ३ सय ३९ संक्रमित थपिए , १० जनाको मृत्यु

काठमाडौं:  कोरोना संक्रमणबाट नेपालमा थप १० जना मृत्यु भएको छ । योसँगै संक्रमणले ज्यान गुमाउनेको संख्या दुई हजार ११ पुगेको स्वास्थ्यमन्त्रलयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज तीन सय ३९ संक्रमित थपिएका छन् । चार हजार ८ सय ५८ पीसीआर परीक्षण गर्दा दुई सय ६ पुरुष र एक सय ३३ महिला संक्रमित भेटिएका ...

संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभएको छ । सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधि सभाले कहिल्यैपनि सरकारलाई असहयोग नगरेको बताउनुभएको हो । संदमा एकदिन पनि सत्तापक्ष र ...

निर्वाचन आयोगले गरेको निर्णय सकारात्मक : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं : उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका नेता ईश्वर पोखरेलले संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा जनसभा आयोजना गर्न लागिएको बताउनुभएको छ । सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँमा हुने जनसभाको जानकारी दिन आयोज...

माघ २३ गते नेकपा ओली पक्षले राजधानीमा जनसभा गर्ने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले माघ २३ गते जनसभा गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँको रत्नपार्कमा जनसभा गर्न लागेको हो । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा बागमती प्रदेश संगठन क...

हाम्रो लडाइँ गलत विचारको विरुद्दमा छ : नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफुहरुको लडाइँ गलत विचारको विरुद्द भएको बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश नं. २ का नेता कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष नेपालले आफुहरुको लडाइ सहि बिचारको निम्ति र गलत विचारको वि...

चीन र भारतका सैनिकबीच सीमामा फेरि झडप, दुबैतिरका २४ सैनिक घाइते

काठमाडौं : भारत र चीनका सैनिकबीच सिक्किमको सीमावर्ती क्षेत्रमा झडप भएको छ । गत साता नै भएको यो झडपको विवरण भारतीय सञ्चारमाध्यमहरूले सोमबार मात्रै सार्वजनिक गरेका छन् । सिक्किमको नाकु ला क्षेत्रमा भएको झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको आजतकले जनाएको छ । भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित...

नेकपा विभाजनलाई निर्वाचन आयोगले दिएन मान्यता

काठमाडौं : निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । दुबैको समूहको दाबी नपुगेको निष्कर्ष आयोगले निकालेको हो । प्रचण्ड–माधव समूह र केपी ओली समूहले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय भएको एक आयुक्तले बताए । प्रचण्ड–माधव समूहले ...