संसद पुर्नस्थापना भएपनि नेकपाको कारण समस्या समाधान हुदैन् :  महन्थ ठाकुर

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद पुर्नस्थापना भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कारण समस्या समाधान नहुने बताउनुभएको छ । आइतबार जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह)बीच पार्टी एकिकरण घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संसद...

कृषिमा वैदेशिक लगानीको विरोधमा प्रदर्शन

काठमाडौं : कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार काठमाडौंको माइतीघरमा सरोकारवालाहरुले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयको विरुद्धमा विभिन्न ब्यानर र प्लेकार...

लुक्ला उड्ने सबै यात्रुको पीसीआर परीक्षण नचाहिने

काठमाडौं : नेपालको मूख्य पर्यटकीय गन्तब्य सगरमाथाको आधार शिविरतर्फ जाँदा अब कोरोना भाइरसको परीक्षण गरेको रिर्पोट नचाहिने भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिका भित्र प्रवेशका लागि पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य चाहिने नियम बनाएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले ...

माघ १४ बाट कोभिड खोप अभियान सुरु हुँदै

काठमाडौं: आगामी माघ १४ गतेदेखि नेपालमा पनि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु हुने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे शुभारम्भ गरिने जानकारीदिनु भएको हो । उहाँले आइतबारको पत्रकार सम्मेलनमा बोल्दै खोप लगाउने पहिलो प्राथमिकतामा परेका फ्रन्टला...

संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताउनुभएको छ । आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटनलाई असंवैधानिक भनेर कराउनेहरु देशविरोध...

खानेपानी मन्त्री थापाद्वारा मेलम्ची सुरुङमार्गको अवलोकन

काठमाडौं : खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्र्तगत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गर्नुभएको छ । मन्त्री थापाले आइतबार मेलम्ची खानेपानी आयोजना अन्र्तगतको सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गर्नुभएको हो । अवलोकन गर्दै मन्त्री थापाले सुरुङमार्गको काम स...

मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाधिँए

काठमाडौं: प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाधिनु भएको छ । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ जाङमु शेर्पासँग मुख्यमन्त्री राई विवाह बन्धनमा बाधिनु भएको हो । मुख्यमन्त्री राई र शेर्पाबीचको उमेर अन्तर करिब २७ वर्ष छ । कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ती लगिएको छ । दुई पक्षका गरी ...

जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

काठमाडौं : राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएक...

नाभाल्नीको समर्थनमा ६० शहरमा प्रदर्शन

काठमाडौं : जेलमा रहेका रुसी विद्रोही नेता नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनमा सयौं व्यक्तिहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । रूसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई शनिवारको प्रदर्शन अगाडि नै गिरफ्तार गरेको थियो । गत आइतवार जर्मनीबाट स्वदेश फर्केका ना...