दाहाल–नेपाल पक्षको नेकपा स्थायि कमिटी बैठक भोली बस्ने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको स्थायि कमिटी बैठक आइतबार बस्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको स्थायी कमिटी बैठक आइतबार साढे बाह्र बजे बस्ने जानकारी दिनुभयो । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कम...

संविधानको विषयमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न मिल्दैन : योगेश भट्टराई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने बताउनुभएको छ । शनिबार माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्र्तक्रिय...

प्रधानमन्त्री कप सुदूरपश्चिम प्रदेश बाहिरियो

काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय त्रिकेट प्रतियोगिताबाट सुदूरपश्चिम बाहिरिएको छ । मूलपानी मैदानमा लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम बाहिरिएको हो । तीन खेलबाट दोस्रो जित निकालेको लुम्बिनीले अघिल्लो चरणको यात्रालाई जिवन्त राख्दा हारेको सुदूर पीश्चमले लगातारका तीन खेलमा पराजय भ...

आजदेखि शहीद सप्ताह शुरु

काठमाडौं :काठमाडौँको टेकु पचलीस्थित शहिद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह शुरु गरिएको छ । शनिबार सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिईएको स्थानमा उहाँको शालिकमा माल्यापर्ण तथा श्रद्धाञ्जली सभा गर्दै यस वर्षको सहिद सप्ताहको सुरुवात गरिएको छ । हरेक वर्ष काठमाडौँ महानगरपालिकाले सहिद सप्त...

एनआरएनको दुईदिने विशेष महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं:  गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ । विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुंगिएको छ । दुईदिनसम्म भर्चुअलरुपमा हुने संघको विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम रहेको ...

धादिङमा संकास्पद प्रेसर कुकर बम भेटियो

धादिङ: धादिङका विभिन्न स्थानमा प्रेसर कुकर बम भेटिएको छ । भेटिएको प्रेसर कुकर बम सेनाद्धारा डिस्पोज गरिएको प्रहरीले जनाएकाृ छ । पृथ्वी राजमार्गको महादेवबेसी स्थित थाक्रे गाउँपालिको गेटमा प्रेसर कुकरलाई कालो टेपले बाँधेर सडकको बायाँ साइडमा राखिएको अवस्थामा भेटिएको प्रेसर कुकर बम सेनाद्धारा डिस्पोज गरीएको इलाका प्रहरी का...

ट्रम्पलाई लागेको महाअभियोगमाथि सिनेटमा अर्को महिना छलफल हुने

एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्तावमा माथिल्लो सदन सिनेटमा हुने सुनुवाई पछि धकेलिएको छ । कम्तीमा आउँदो महिना फेब्रुअरिसम्म माथिल्लो सदनमा महाअभियोग प्रस्तावमाथिको सुनुवाई सुरु नगर्ने सहमति सिनेटका डेमोक्र्याट र रिपब्लिकनबीच भएको छ । तल्लो सदनबाट पारित भएको महाअभियोग प्रस्ताव स...

विघटनविरुद्ध प्रचण्ड र बाबुरामबीच उपराष्ट्रपतिको निवासमा छलफल

काठमाडौं : विघटनविरुद्ध आन्दोलन गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईबीच मिलेर अघि बढ्नेबारे छलफल भएको छ । लैनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो । उहाँहरूबीच सं...