सुरक्षा गार्ड : ठूलो जिम्मेवारी तर पारिश्रमिक न्यून

देवेन्द्र कार्की- धरान: एउटा ‘सेक्युरेटी’ कम्पनी (सुरक्षाका लागि सुरक्षाकर्मी सेवा उपलब्ध गराउने संस्था) मा सुरक्षा गार्डका रुपमा कार्यरत धरानका कुलबहादुर मगर गत दशैँताका कोरोना भाइरसका कारण १६ दिन थला पर्नुभयो । तीन छोराछोरी र श्रीमतीसँग डेरामा बस्दै आउनुभएका मगरले औषधि उपचार तथा हेरचाह नपाएर झण्डै ज्यान गुमाउनु पर...

लिङ्ग परीक्षणपछिको गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा

टीकापुर : कैलालीकी एक महिलाका दुई छोरी र एक छोरामध्ये छोरा फरक क्षमता भएका अर्थात् शारीरिक अपाङ्गता छन् । होटल व्यवसायी  ती महिलाका पति र घरपरिवारले उनलाई सधैँ छोरा चाहियो भनेर कचकच सुनाउँछन् । छोराको आसमा सात पटकसम्म गर्भ परीक्षणपछि भ्रूणहत्या गराइसकेकी यी महिलालाई अब गर्भवती बन्ने इच्छा पटक्कै छैन तर छोरा चाहियो भ...

प्रहरी हवलदार राई सोलुखुम्बुको उत्कृष्ट प्रहरी

सोलुखुम्बु :  जिल्ला प्रहरी कार्यालाय सोलुखुम्बुमा कार्यरत प्रहरी हवलदार चण्डीमान राई पुस महिनाको उत्कृष्ट प्रहरी बन्नुभएको छ । पाँचथर दर्वन्दि भई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत राईले सादा पोषाकमा रहि विभिन्न सूचना संकलनमा उत्कृष्ट कार्य गरि शान्ति सुरक्षा कायम गर्न महत्वपुर्ण भूमिका खेलेकाले उत्कृष्ट ...