सर्वोच्च अदालतले माग्यो संसद् विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना

काठमाडौं : सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित सूचना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले माग गर्नुभएको हो । यसअघि अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले संसद...

प्रधानमन्त्री ओलीलाई कोरोनाविरुद्दको खोप हस्तान्तरण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बो...

सांसद किनबेच रोक्न संसद् विघटन गरेको हो : प्रधानमन्त्री ओली

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको हुनाले नै आफूले प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको प्रतिक्रिया दिनुभएको छ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै नेकपाका अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढत...

कोरोनाले थप चार जनाको मृत्यु, ३३६ जनामा संक्रमण

काठमाडौं : कोरोना संक्रमणले थप चार जनाको मृत्यु भएको छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सय ३६ जनामा संक्रमण पुष्टि भएको छ जनाएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । ५ हजार ३० जनाको पीसीआर परीक्षण गर्...

नेपाल र इजरायल बीच एमओयूमा हस्ताक्षर

काठमाडौं : वैदेशिक रोजगारीको लागि नेपाली कामदारलाई इजरायल पठाउन सकिने भएको छ । बिहिबार नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने प्रोटोकल (एमओयू) मा हस्ताक्षर भएसँगै नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउन सकिने भएको हो । नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र इजरायलको तर्फबाट नेपालक...

कांग्रेसले आज ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्दै

काठमाडौं : प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमको रूपमा व्याख्या गरेको कांग्रेसले आज देशका सबै वडामा ¥याली र सभा गरेर विरोध गर्दै छ । देशभरका ६ हजार सात सय ४३ वटै वडामा कांग्रेसले एक साथ प्रतिनिधिसभा विघटनको विरोध गर्न लागेको हो । सभापति शेरबहादुर देउवाले हरेक घरघरबाट सहभागी भएर ...

कोभिडविरुद्धको बहुप्रतीक्षित खोप काठमाडौं आइपुग्यो

काठमाडौं: नेपाललाई भारतले अनुदानमा दिएको कोरोना महामारीविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । भारत सरकारले नेपाली जनतलाई उक्त भ्याक्सिन उपहार दिएका हुन् । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो । यही माघ २ गते औषधि व्यवस्था विभागल...

राष्ट्रपति भण्डारीले दिइन् अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाईदिनु भएको छ । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि गर्नु भएको छ । उहाँले कोभिड–१९ महा...

मोटरसाइक दुर्घटना हुँदा २ जनाको मृत्यु

सप्तरी : हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको डक नगरपालिकामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु एको छ । खडक नगरपालिका९११ बनौलीमा पश्चितमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २(०१(००१(प ६१४६ नम्बरको मोटरसाइककल आफैं अनियन्त्रित भई बुधबार राति साढे १२ बजेको समयमा दुर्घटना भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्...

एन्फाले खोटाङलाई दियो स्थायी सदस्यता

सोलुखुम्बु : लामो समयको अथक प्रयासपछि खोटाङले अखिल नेपाल फुटबल संघ एन्फाको स्थायी सदस्यता प्राप्त गरेको छ । मंगलबार सम्पन्न १९ औं साधारणसभाले खोटाङलाई स्थायी सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । एन्फाले खोटाङर्ला २०७५ साल चैतमा अस्थायी सदस्यता दिएको थियो । मनाङ, नवलपरासी सुस्तापुर्व र खोटाङलाई एकै साथ स्थायी सदस्य...