खिजिदेम्मामा केवलकार सञ्चालन गरिने

ओखलढुङगा : जिल्लाको खिजीदेम्बा गाउँपालिका ४ मा केवलकार सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकामा पर्यटन प्रबद्र्धन गर्नको लागी केवलकार सञ्चालन गर्न लागिएको वडाअध्यक्ष कमल प्रसाद न्यौपानेले जानकारी दिनुभयो । जिल्लाको विकट क्षेत्र मानिने गाउँपालिकामा पर्यटन प्रबद्र्धन गरि स्थानीयको आर्थिक वृद्धि गर्ने उ...

ओलीका कारण देशको अर्थतन्त्र तहस–नहस भयो : अध्यक्ष यादव

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था डोनाल्ड ट्रम्पकै जस्तो हुने चेतावनी दिनु भएको छ । प्रतिनिधिसभा विघटन विरुद्धमा जसपा नेपालले बुधवार सप्तरीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै यस्तो चेतावनी  दिनु भएको हो । जसरी राष्ट्रपतिको कार्यकाल पूरा ग...

तोकिएको मितिमा निर्वाचन हुन गाह्रो छ :  पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल

काठमाडौं : पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्राविधिक पक्षको जटिलताका कारण तोकिएको मितिमा निर्वाचन हुन गाह्रो रहेको बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले प्राविधिक पक्षको जटिलताको कारण वैशा...

महिला फुटबल लिग आजबाट सुरु

काठमाडौं : आजबाट राजधानीमा सुरु भएको राष्ट्रिय महिला फुुटबल लिगमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोल रहित बराबरी खेलेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा दुबै टोलीले गोल गर्ने राम्रा अवसरहरु पाए पनि सदुपयोग गर्न चुकेका थिए । कोरोना महामारी पछि सुचारु भएको प्रतियोगि...

भारतले दियो नेपाललाई १० लाख डोज कोरोनाविरुद्दको खोप अनुदान

काठमाडौं: भारत सरकारले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी भारतले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदान सहयोग गर्ने...

राष्ट्रिय सभाको नमुना बैठक बसेर संसद विघटनको विरोध

काठमाडौं:  प्रतिनिधि सभा विघटनको विरोधमा नमुना संसदमा राष्ट्रिय सभाको बैठक गरी बिरोध जनाईएको छ । बुधबार काठमाडौँमा नेपाल टिन लिडर्सको आयोजनामा प्रतिनिधि सभा विघटनको विरोधमा नमुना संसद बनाई राष्ट्रिय सभाको नमुना बैठक गरीएको हो । नमुना बैठकमा बोल्दै सहभागीहरुले प्रतिनिधि सभा विघटन असम्वैधानिक र अराजनीतिक कदम भन्दै प्र...

देशको आर्थिक क्षेत्रका सुचक सकारात्मक रहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं : अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक रहेको बताउनुभएको छ । बुधबार कृषि विकास बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशको अर्थिक क्षेत्रको सुचकहरु सकारात्मक रहेको बताउनुभएको हो । कोभिड १९ को कारणले राजस्व परिचालनका के...

भारतले छिमेकी मुलुकलाई कोरोनाविरुद्धको खोप आजदेखि पठाउने

काठमाडौं:  भारतले छिमेकी मुलुकलाई अनुदानस्वरूप दिने भनेको कोरोनाविरुद्धको खोप आजदेखि पठाउने भएको छ । छिमेकी देश नेपाल, भुटान, मालदिभ्स, बंगलादेश, म्यान्मार र सेसेल्समा कोरोना खोप पठाउने भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । मालदिभ्सबाट खोप पठाउन सुरु गर्ने र अन्य मुलुकमा पनि क्रमशः वितरण गरिने भारतीय व...

नेपाली बजारमा सुनको मूल्य वृद्धि

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ । छापावाल सुन आज प्रतितोला पाँच सय बढेर ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोल...

ओलीको व्यवहार र प्रवृत्तिका कारण देश संकटतर्फ धकेलियो : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको व्यवहार र प्रवृत्ति कारण अहिलेको अवस्था आएको दाबी गर्नुभएको छ । ओलीले पद छाड्नुपर्दा कुर्सी भाच्ने, घरमा आगो लगाउने काम गरेको देश संकटतर्फ धकेलिएको प्रचण्डले जिकिर गर्नुभयो । ओलीले गल्ती स्वीकारेर फर्के मात्र एकता सम्भव हुने प्रचण्डले स्पष्...