ओलीलाई गणतन्त्र मन नपरेकाले अर्कै बाटो रोजे : वर्षमान पुन

काठमाडौं : नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो रोजेको बताउनु भएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षका कायर्यकर्ता भेलालाई प्यूठानमा सम्बोधन गर्दै नेता पुनले २०६२र०६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भ...

ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

काठमाडौं  : नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा आज परीक्षण उडान गरेको छ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित एयरलाइन्सले आज पहिलोपटक माथिल्लो उचाइ गन्तव्यमा उडान गरेको हो । परीक्षण उडान एच ९ ९६ ज्ढ ढट ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः१५ बजे ९स्थानी...

ओलीले विदेशीको लम्पसार परेर पार्टी फुटाउने दुस्साहस गरे : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रलाई पुर्नस्थापित गर्ने प्रक्रियाको सुरुवात भएको बताउनुभएको छ । मंगलबार आफु निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्...

कोरोनाले नेपालमा थप चारजनाको मृत्यु, तीन सय ४८ जना संक्रमण

काठमाडौं : नेपालमा कोरोना संक्रमणले थप चारजनाको मृत्यु भएको छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज तीन सय ४८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । चार हजार नौ सय ५६ जनाको पीसीआर परीक्षण गर्दा यो संख्यामा संक्रमित पाइएका हुन् । यसमध्ये काठमाडौ...

रुकुम पश्चिममा प्रचण्ड–माधव समूह र कांग्रेस कार्यकर्ताबीच झडप

काठमाडौं : रुकुम पश्चिममा प्रचण्ड–नेपाल नेतृत्वको नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडी बजारमा मंगलबार बिहानैदेखि दुई पार्टीका कार्यकर्ताबीच झड्प भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाइ फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख (डीएसपी) ध...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, कति पुग्यो मूल्य ?

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ वृद्धि गरेको छ । आजदेखि लागू हुने गरी मूल्य वृद्धि गरेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३ रुपैयाँ प्रतिलिटर पुगेको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पछिल्लो डेढ महिनामा इन्डियन आ...

उखु किसानले अझै पाएनन् २२ करोड बक्यौता

काठमाडौं : सम्झौता अवधि सकिएपनि उखु किसानको २२ करोड बक्यौता उठाउन सरकार चुकेको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालय र उखु किसानबीच भएको सम्झौताअनुसार सोमबारसम्म ६६ करोड रुपैयाँ बक्यौता उठ्नुपर्ने थियो । तर, अहिलेसम्म करिब ४४ करोड रुपैयाँ मात्रै बक्यौता उठेको छ । ४३ करोड ९७ लाख रुपैयाँ उठेर थप रकमसमेत ...

इंग्लिस प्रिमियर लिगमा आर्सनको जित

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युकासललाई ३–० गोल अन्तरले हराएको छ । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई तथा बुकायो साकाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।६० औं मिनेटमा साकाले गोल गर्दै ...

गरिब देशलाई खोप नदिए कोरोना महामारी लम्बिने डब्लुएचओको चेतावनी

काठमाडौं : विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेहब्रेयससले आफ्ना निम्ति कोभिड–१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न धनी देशहरूलाई आग्रह गरेका छन् । डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले मलाई पहिला भन्ने शैली आफ्नै निम्तिसमेत हानिकारक हुने चेतावनी उनले दिए । असमान खोप वितरणका कारण संसार चरम नैत...