देशलाई निरंकुशताको ठाउँमा पु¥याउने डरलाग्दो षडयन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पु¥याउने डरलाग्दो षडयन्त्र भइरहेको बताउनुभएको छ । आइतबार प्रचण्ड–माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्...

प्रधानमन्त्रीको हैसियतमा गरेका सबै कामहरुको जवाफदेहिता लिन तयार छु : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताउनुभएको छ । आइतबार अखिल नेपाल महिला संघको काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफ लिन तयार रहेको बताउनुभएको हो । आफुले...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ सोमबार

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दा हेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ ।रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ शुरु भएको हो । आजको बहसमा रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अ...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र बाग्मती प्रदेश बिजयी

काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशले जित निकालेका छन् । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यस्...

जात व्यवस्था विरुद्ध युवाहरु

काठमाडौं : वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको जनवर्गीय संगठन जात व्यावस्था उन्मुलन मोर्चा नेपालको १ नं. प्रदेश ( बाग्मती उपत्यका सम्पर्क समितिको भेला र गण्डकी प्रदेश( बाग्मती उपत्यका सम्पर्क समितिको भेला काठमाडौंमा सम्पन्न भएको छ। भेलालाई संबोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहु...

आजदेखि उपत्यकाका विद्यालय खुल्दै

काठमाडौं : काठमाडौं उपत्यकाका स्थानीय तहले आजबाट विद्यालय खोल्ने भएका छन् । असारबाटै अनलाइन कक्षा सुरु गरे पनि केहि विद्यालयले फेस टू फेस रुपमै कक्षा सञ्चालनमा गर्दै आएका थिए । भौतिक रुपमा पठनपाठन हुने भएपछि सबैको ध्यान स्वास्थ्य सुरक्षामै रहेको छ । सुरक्षा मापदण्ड अपनाएरै विद्यालय सञ्चालन गर्ने प्याब्सनले जनाएको छ ...

नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई सत्ता हस्तान्तरणको अन्तिम तयारी

एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । सम्भावित हिंसालाई मध्यनजर गरेर अमेरिकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकाका ५० वटै राज्यको सुरक्षा व्यवस्था कडा पारिएको त्यहाँका अधिकारीहरूले बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनको शपथ ग्रहणको ...

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि सुनुवाइ हुँदै

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई हुनेछ । वृहत पूर्ण इजलास कि संवैधानिक इजल...