म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखियो : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विका...

थप २४० जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ६७ हजार ५६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो । आजै ४७७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । हालस...

पत्रकार बाहिङलाई मातृशोक

काठमाडौ : सगरमाथा अनलाइनका प्रधान सम्पादक एवं पत्रकार महासंघ एक नम्बर प्रदेश कमिटीका सचिव बुद्धबीर बाहिङलाई मातृशोक परेको छ । पत्रकार बाहिङका आमा कालीमाया राईको उपचारको क्रममा बीरेन्द्र सैनिक अस्पताल छाउनीमा ज्यान गएको हो । शुक्रबार मात्र हेलिकोप्टर मार्फत सोलुखुम्बुको सल्यानबाट काठमाडौ ल्याईएका आमालाई सुरुमा सिभिल ...

इन्डोनेसियामा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ४२ पुग्यो

एजेन्सी : इन्डोनेसियाको सुलावेसी द्वीपमा आएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । शुक्रबार बिहान एउटा सानो भूकम्प गएको एक घण्टापछि ६ दशमलव २ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो । उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित मानिसहरुको खोजी भइरहेको स्थानीय प्रहरीका प्रवक्ता स्याम्सु रिद्वानले जानकारी दिनुभयो । भ...