नेपालमा कोभिड विरुद्धको खोप प्रयोगको अनुमति

काठमाडौं : नेपाल सरकारले कोभिड विरुद्धको खोप प्रयोग गर्न भारतीय कम्पनी सिरम इन्स्च्युटलाई तत्कालको लागि प्रयोग अनुमति दिएको छ । शुक्रबार कोभिड १९ विरुद्ध खोपको आपतकालीन प्रयोगका लागि बसेको बैठकले उत्पादक कम्पनी सिरमलाई अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ । तर यसको प्रयोगका विषयमा भारतमानै प्रश्न उठीरहेको छ । ...

इन्डोनेसियामा शक्तिशाली भुकम्प, ३४ जनाको मृत्यु

एजेन्सी : इन्डोनेसियामा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भुकम्प जाँजा ३४ जनाको मृत्यु भएको छ । समाचार एजेन्सिका अनुसार इन्डोनेसियाको सुलावेसी द्वीपमा आज बिहान भुकम्प जाँदा उक्त मानिसको मृत्यु भएको छ भने भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै क्षतिग्रस्त भएको छ। बिहान सबेरै आएको भूकम्पमा परी स...

गिरफ्तारीको विरोधमा नेपाल बन्द सम्मको कार्यक्रम गर्ने विप्लवको घोषणा

काठमान्डौ : प्रतिबन्दित नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम गर्ने भएको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै केन्द्रीय समिति सचिवालय धबेन्द्र बास्तोला (कञ्चन) सहित व्यूरो सदस्य विवेक र बिशाल समेतलाई पक्राउ गरेको प्रति कड...

मनको भाव शान्त र शुद्द पार्न योग आवश्यक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मनको भाव शान्त र शुद्द पार्न योग आवश्यक रहेको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृण्ण गोपाल श्रेष्ठको संयोजकत्वको राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा प्रधानमन्त्री निवास वालुवाटारमा भएको योग दिवसलाई सम्बोधन गर्दै प्रम ओलीले नेपालमा करिब १५ हजार वर्ष अ...

तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने

काठमाडौँ : अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । “तत्कालै ठूलो पानी पर्ने...

प्रतिनिधिसभा विघटन रिट निवेदनमाथि आज सुनुवाइ हुने

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज सुनुवाइ हुनेभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। उक्त विवाद संंवैधानिक इजला...