महाकुलुङमा रक क्लाईमिङ सेन्टर निर्माण

सोलुखुम्बु : सोलुखुम्बुको विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा रक क्लाइमिङ सेन्टर निमार्ण गरिएको छ । वडा नम्बर १ को रोयोलुङमा रक क्लाइमिङ सेन्टर निर्माण गरिएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । गत २३ गते विज्ञ सहितको टोलीले संभाव्यता अध्ययन गरि आईतबारबाट निर्माण कार्य सुरु भई सम्पन्न भएको अध्यक्ष किर...

दावा एडभेन्चर गेयर प्रा.लिले यो वर्ष पनि ६० जना बालबालिक र बृद्धहरुलाई कपडा वितरण

काठमाण्डौँ, दावा एडभेन्चर गेयर प्रा.लिले यो वर्ष पनि ६० जना बालबालिक र बृद्धहरुलाई कपडा वितरण गरिएको छ । बुधबार कम्पनीको प्रबन्ध निर्देशक दावा टाशी शेर्पा र फुरल्हमु शेर्पाले पवित्र समाज सेवा नेपालमा रहेका ६० जना स–साना बालबलिका देखि बृद्धहरुलाई जाडो छेक्नका लागि न्यानो ज्यकेट वितरण गरिएको छ । सन् २०१४ अप्रिल १८ मा सगर...

नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्छ : नेपाल

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताको क्षेत्रहरु किटा...

पीएसजीले १०औँ पटक जित्यो सुपर कपको उपाधि

काठमाडौं: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा मार्सेलीलाई २–१ गोल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक–एक गोल गरे । मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काएका थिए । यससँगै पीएसजीले १० औं पटक...

आज माघेसंक्रान्ति पर्व धुमधाम साथ मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जा...

वैज्ञानिक समाजबादी कम्यिुनिष्ट पार्टीको दोस्रो जिल्ला भेला झापामा सम्पन्न

काठमाडौं : वैज्ञानिक समाजबादी कम्यिुनिष्ट पार्टी नेपाल झापा जिल्ला समितिको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । दोस्रो जिल्ला भेला गत पुस ५ गते झापाको सुरुङगमा सम्पन्न भएको हो । उक्त भेलाले विज्ञप्ती जारी गर्दै केहि निर्णय समेत सार्वजनिक गरेको छ । ...