नेपाललाई २५ मिलियन डोज कोरोना खोप उपलब्ध गराउन रुस तयार

काठमाडौं : रुसले नेपाललाई २५ मिलियन डोज कोरोना खोप उपलब्ध गराउन तयार रहेको बताएको छ । रुसले उत्पादन गरेको कोराना खोप स्पुतनिक भी सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रुसको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहे...

संसद विघटन गरेर ओलीले कलंकको टिका लगाए : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले कलंकको टिका लगाएको टिप्पणी गर्नुभएको छ ।  बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहको काठमाण्डौ भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान विपरित जनताको सर्वोच्च निकाय प्रतिनिधि...

लाइसेन्समा नयाँ व्यवस्था ,६० प्रतिशत अंक ल्याउनेलाई लाइसेन्स दिन प्रस्ताव

काठमाडौं : सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्सको प्रयोगात्मक परीक्षा परिमार्जिको तयारी गरेको छ । सडकमा राम्रो सवारी चलाउन नसक्नेले पनि सबै प्यारामिटर सजिलै पार गर्न नसक्ने अवस्था रहेकाले अब उत्तीर्णाङ्क तोकेर परीक्षा लिने व्यवस्था गर्न लागेको यातायात विभागले जनाएको छ । अब प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामि...

ऊर्जा क्षेत्रको कामको निम्ति (एमसीसी) पर्खेर बस्नु हुदैँन : ऊर्जामन्त्री रायमाझी

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्नु नहुने बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्ष...

प्रधानमन्त्री ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल – माधवकुमार नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षिय विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले प्रधानमन्त्रीको ...