नेपालमा युवाको वर्तमान अवस्था : पेम्बा शेर्पा

भाषा धर्म सँस्कार साँस्कृति जाति साथै प्रकृतिले भरिपूर्ण हाम्रो देश नेपालको कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या (१ करोड ७ लाख) रहेको छ । युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औं नम्बरमा रहेको पाईन्छ । नेपालमा ५०.२ प्रतिशत युवा कृषिमा संलग्नता रहेको देखिन्छ भने कुल जनसंख्याको १९.२ प्रतिशत युवा पूर्ण वेरोजगार...

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

काठमाडौं :कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । योसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले नयाँ पाठयक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो ।...

पत्रकार देख्ने बित्तिकै डराउनुपर्ने अवस्था आयो : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ :  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अहिले भइरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको बताउनु भएको छ । उहाँले मन्त्रालयमा आज पत्रकारसँगको भेटमा मन्त्री गुरुङले यस्तो बताउनु भएको हो । अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत हुन समेत पत्रकारलाई आग्रह गर्नु भएको छ । अहिले प...

तोकेकै समयमा निर्वाचन हुने उपप्रधानमन्त्री पोखरेलको दावी

काठमाठौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकेकै समयमा निर्वाचन हुने दाबी गर्नुभएको छ । मंगलबार सर्लाही सदरमुकाम मलंगवामा ओली पक्षको नेकपाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले २०७८ वैशाख १७ र २७ गते नै प्रतिनिधिसभाको निर्वाचन हुने दाबी गर्नुभएको हो । पोखरेलले पुष्पकमल दाहाल तरंगित भइरहने...

ओलीको पक्षमा उभिन सम्पुर्ण खेलाडीहरुलाई गृहमन्त्री थापाको आव्हन

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन सम्पुर्ण खेलाडीहरुलाई आव्हन गर्नुभएको छ । ललितपुरमा मंगलबार आयोजित अखिल नेपाल खेलकुद महासंघको राष्ट्रियभेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री थापाले देशलाई विकासको दिशामा अघि बढाई राजनीत...

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव संसदमा पेस

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्र्याटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुनसक्ने बीबीसीले जनाएको छ । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि...