मेसी र ग्रिजम्यान चम्किदा बार्सिलोनाको शानदार जित

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । गएराति भएको खेलमा ग्रानडालाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो । ग्रानडाको मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेसी र एन्टोनी ग्रिजम्यानले २-२ गोल गरे । खेलको १२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्...