कलाकार संघको कार्यलय उद्घाटन, सस्थाको प्रवक्तमा सोनाम याङजी शेर्पा

काठमान्डौँ, शेर्पा समुदायको कलाकारहरुको हक हितको निम्ति स्थापना भएको नेपाल शेर्पा कलाकार संघको केन्द्रिय कार्यलय उद्घाटन गरिएको छ । शनिबार नेपाल शेर्पा संघको केन्द्रिय अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख अतिथ्यमा कार्यलय उद्घाटन गरिएकोे हो । कलाकार संघको अध्यक्षा ङवाङ शेर्पाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सं...

निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ । शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष बैशाख १७ गते र २...

गायक पूर्ण लिम्बु र चर्चित गायीका मेलिना राईको “सोल्टिनी” गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं: समाजसेवी तथा गायक पूर्ण लिम्बु र चर्चित गायीका मेलिना राईको आवजमा रहेको नयाँ गीत "सोल्टिनी"सार्वजनिक भएको छ । गायक तथा संगितकार प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीत रहेको यो गीतको भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । यस गीतको संयोजन शिला बहादुर मोक्तानले अरेन्ज गर्नु भएको छ । भि...

संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न सक्दैन : कांग्रेस नेता सिंह

  काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताउनुभएको छ । नेपाली कांग्रेसले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने बताउनुभएको हो । असंवैधानि...

नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन बामदेवको अपिल

काठमाडौं : नेकपा उपाध्यक्ष वामदेव गौतमले विभाजित नभई नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन अपिल गर्नुभएको छ । नेकपा एकता राष्ट्रिय अभियानको संयोजकको रुपमा अपिल जारी गर्दै गौतमले एकताको पक्षमा संगठित हुन आग्रह गर्नुभएको छ । विभाजनमा ढल्केकाहरूलाई सम्झाउन र कुनै पनि समूहका नेतालाई गालीगलौजको शैलीमा विरोध नगर्न उहाँ...

ट्वीटरले ट्रम्पलाई स्थायी प्रतिबन्ध लगायो

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समाजिक सञ्जाल ट्वीटरले सधैको लागी निकालेको छ । ट्रम्पको एकाउन्टमा ट्वीटरले स्थायी प्रतिबन्ध लगाएको हो । ट्रम्पका ट्वीट समीक्षा गर्दा हिंसा भड्काउने र जोखिम बढाउने खालको देखिएकाले स्थायी रुपमै निलम्बन गरिदिएको ट्वीटरले स्पष्ट पारेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड...