माप्यदुधकोशीले स्थानीय पाठ्यक्रम तयार गर्दै

सोलुखुम्बु : जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सुरु भएको छ । स्थानीय पाठ्यक्रम निर्माण समितीका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष नारायणकाजी कार्कीको अध्यक्षतामा सुरु भएको गोष्ठी दुई दिन सम्म जारी रहने छ । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा...

न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने घोषणा

काठमाडौँ : न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने भएका छन् । इजलासमा कार्कीका विषयमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रश्न उठाएपछि इजलासमा नबस्ने घोषणा गरेका हुन् । कार्की, केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने उनीहरुको भनाइ थियो । वरिष्ठ ...

नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकका लागि परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली जादैँ

काठमाडौं : नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतमा बस्ने तय भएको छ । गत वर्ष सुरुमा भारतले र पछि नेपालले जारी गरेका नयाँ नक्साबारे देखिएको दुई देशको विवादबीच आयोगको बैठक बस्न लागेको हो । दुबै देशले औपचारिक रुपमा बैठकको मिति सार्वजनिक नगरेपनि परराष्ट्रमन्त्री ज्ञवालीको तीन दिने भारत भ्रमण तय भएको...

प्रधानमन्त्री ओलीले संविधान भन्दा माथिबाट समग्र व्यवस्थालाई नै ‘कू’ गरे : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भन्दा माथिबाट समग्र व्यवस्थालाई नै कू गरेको बताउनुभएको छ । नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको अन्तर पार्टी अन्तरक्रिया कार्यक्रमम...

संसद विघटनविरुद्ध अनेरास्ववियूले निकाल्यो दिउँसै लालटिन जुलुस

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । प्रचण्ड–माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुश गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध ...