दूधकोशी सामुदायिक र धुलिखेल अस्पताल बिच सेवा प्रवाह लगायतमा सम्झौता

सोलुखुम्बु : दूधकोशी सामुदायिक अस्पताल र धुलिखेल अस्पताल बिच सम्झौता भएको छ । अस्पताल निर्माण, दीगो सन्चालन र सेवा प्रवाह लगायत अन्य महत्वपुर्ण विषयमा मंगलबार दुईपक्ष बिच सम्झौता भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । विपन्न नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उदेश्य सहित मुक्लीमा पचास शैया...

सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुर्नस्थापना गर्छ : बरिष्ठ नेता पौडेल

काठमाडौं : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुर्नस्थापना गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार जनता समाजवादी पार्टी, नेपालले आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषय अन्र्तक्रियामा बोल्दै बरिष्ठ नेता पौडेलले सार्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापन...

आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भयो : नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताउनुभएको छ । जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपा प्रचण्ड–माधव सूहका अध्यक्ष नेपालले यस्तो टिप्पण...

थुलुङदुधकोशी र लक्ष्मी बैंकबिच सहुलियतपूर्ण कर्जा कार्यन्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर

सोलुखुम्बु : सहुलियतपूर्ण कर्जाको माध्यमबाट आत्मनिर्भर पालिका निर्माण गर्ने उदेश्य सहित थुलुङदुधकोशी गाउँपालिका र लक्ष्मी बैंक लिमिटेडबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उद्यमशिल, स्वरोजगार र आत्मनिर्भर बनाउन सहुलियतपुर्ण कर्जा सम्बन्धि समझदारी पत्रमा सोमबार दुईपक्षबिच हस्ताक्षर भएको गाउँपालिका अध्यक्ष असिम राईले जान...