म्यानचेस्टर सिटीसँग चेल्सीको लज्जास्पद हार

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३–१ गोलअन्तरको हराएको छ । खराव लयबाट गुज्रिरहेको चेल्सीले प्रिमियर लिगका पछिल्ला ६ मध्ये एक खेलमा मात्र विजयी भएको छ । १८ औं मिनेटमा फिलिप फोडेनको पासमा गुण्डोगानले सुरुवाती गोल गरेका थिए । त्यसको तीन मिनेटपछि फोडेनले पनि गोल गरेका थिए । ३४ औं मिन...

कोरोना खोप निर्यातमा भारतको प्रतिबन्ध

काठमाडौं : भारतले कोरोना भाइरसविरूद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । अक्सफोर्ड र अष्ट्राजेन्काले बनाएको खोप उत्पादन गर्ने अनुमति पाएको सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुखले अझै केही महिना खोप भारतबाहिर नपठाउने बताएका छन् । सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो । उसले गरिब मुलुकका लागि १ अर्ब डोज खो...

काठमाडौं उपत्यकामा हल्का वर्षा, हिमाली जिल्लाहरुमा हिमपात

काठमाडौं: काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा छिटफुट वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको छ । केही ठाउँमा हल्का वर्षा तथा हिमपात भएको महाशाखाले जनाएको छ । दिउँसो देशभर सामा...