तोकिएकै समयमा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताउनु भएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)केन्द्रीय कमिटीद्धारा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले...

शेयर बजारमा परिसूचक नेप्सले ग¥यो नयाँ रेकर्ड कायम

काठमाडौं : आइतबार शेयर बजारमा परिसूचक नेप्सले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ । यो अंक अहिले सम्मकै उच्च हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ३१ प्रतिशत अर्थात १७ दशमलव १८ अ...

एजेन्सी अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा उल्ट्याउने प्रयास जारी

एजेन्सी :अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा उल्ट्याउन राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक रिपब्लिकन सिनेटरहरु अन्तिम प्रयासमा लागेका छन् । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने अन्तिम प्रयासमा ट्रम्प समर्थक सिनेटरहरु लागेका हुन् । नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको र आफूबाट नत...

प्रधानमन्त्री कप महिला क्रिकेटको फाइलन खेल आज हुदैँ

काठमाडौं : प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र प्रदेश १ आज भिड्ने भएका छन् । दाङको लमही क्रिकेट मैदानमा बिहान साढे ११ खेल सुरु हुनेछ । दुबै टोलीले यसअघिका सम्पूर्ण खेल जित्दै फाइनलसम्मको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल क्रिकेट संघको प्रादे...