नेकपा प्रचण्ड–माधव पक्ष आन्दोलन घोषणा

काठमाडौं  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रतिनिधि सभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–माधव पक्षले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनमा प्रचण्ड–माधव सूमहका के...

संसदीय व्यवस्था सफल भएन : ठटाल

  काठमाडौं : वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं जात व्यवस्था उन्मुलन मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य बुध्दिराम ठटालले नेपालको संसदीय व्यवस्था असफल भैसकेको दावी गर्नुभयो । रुकुम सोतीमा गत जेठ १० गते भएको जातीय नरसंहार लगायत दलित समुदाय माथि मुलुकको विभिन्न भागमा घटेका ...

राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गर्नुप¥यो : गृहमन्त्री थापा

काठमाडौं: गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गर्नुपरेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नकपा) ओली समूहका नेता समेत रहनु भएका गृहमन्त्री थापाले संसद भित्र निम्तिन लागेको राजनीतिक कू लाई रोक्न सरकारले संंसद विघटन गर्नुपरेको बताउनुभएको हो । स्थिरताको संयन्त्रको रुपमा रहेको संस...

सम्राटको नयाँ लुगा सम्झाउने ओलीको कदम

काठमाडौँ   :  राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम प्रतिनिधिसभा विघटनले उनैलाई नांगेझार पारेको बताएका छन् । राष्ट्रियसभाको हिउँदे अधिवेशनअन्तर्गत शुक्रबार बसेको पहिलो बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्री ओलीले चालेको पछिल्ल...