काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताउनु भएको छ । बिहीबार विभिन्न पार्टी सम्बद्ध महिलासंघका संयुक्त टोलीको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको सम्बन्धमा आफूले यस अघि नै विज्ञप्ती निकालीसकेको...
१६ पुष २०७७, बिहीबार १८:२४
कांग्रेसले आज राष्ट्रिय मिलमिलाप दिवस मनाउँदै
काठमाडौं : नेपाली कांग्रेसले आज राष्ट्रिय मिलमिलाप दिवस मनाउँदैछ । कांग्रेसले ७७ वटै जिल्लामा मेलमिलाप दिवसका अवसरमा कार्यक्रम गर्दैछ । सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट मेलमिलाप दिवसमा धारणा राख्ने कार्यक्रम तय गरिएको छ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे नि...
अब संसद पुर्नस्थापना हुदैँन् : प्रधानमन्त्री ओली
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताउनुभएको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने ब...
संविधानमाथि प्रधानमन्त्री ओलीले बलात्कार गरे : वरिष्ठ नेता खनाल
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको बताउनुभएको छ । बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले केही मान्छेहरुलाई बालुवा...
सदस्यहरुलाई स्वास्थ्य सुरक्षा अपनाउन राष्ट्रियसभा अध्यक्षको आग्रह
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गर्नुभएको छ । बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिह...
अध्यक्ष प्रचण्ड पत्नी सीता अस्पताल भर्ना
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल स्वस्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उहाँको उपचार भइरहेको जानकारी दिनु भएको छ । सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित हुनुहुन्छ । त्यसलाई प्रोग्रे...
कार्की बैंक्वेटमा ओली समूहको भेला, प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गर्दैछ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली समूहले सुदुरपश्चिम प्रदेशका कार्यकर्ताको भेला गर्न लागेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । दिउँसो १२ बजेपछि बबरमहलस्थित कार्की बैँक्वेटमा हुने भेलामा राजधानीमा सुद...
प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैं
काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ । अहिलेसम्मको आन...
ओलीले जनतालाई सुखभन्दा बढी दुःख दिए : नेपाल
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सुखभन्दा बढी दुःख दिएको बताउनुभएको छ । मंगलबार नेकपा प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताल...
प्रतिनिधि सभाको पुर्नस्थापना गरेरै छाड्छौँ : अध्यक्ष प्रचण्ड
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले विघटन गरेको प्रतिनिधि सभाको पुर्नस्थापना गरेरै छाड्ने बताउनुभएको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड– माधव पक्षले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले प्रतिनिधि सभा विघटनको असं...
- 1
- 2
- 3
- …
- 20
- Next Page »