सोलुखुम्बुका सिडिओको निर्देशन-कर्तव्य निष्ट भएर सेवा प्रवाह गर्नुहोस्

सल्लेरी : सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले विभिन्न कार्यालयको निरीक्षण गर्नुभएको छ । सेवाग्राहीको चाप रहने जिल्ला मालपोत, नापी, शिक्षा समन्वय, आयुर्वेद र सिञ्चाई सब डिभिजन कार्यालयको निरीक्षण गर्नुभएको हो । सरकारी कार्यालयबाट प्रवाह हुने सेवाको गुणस्तरको अबलोकन गर्दै प्रजिअ शाहीले सेवाग्राहीको ग...

शेयर बजारले ग¥यो नयाँ कीर्तिमान कायम

काठमाडौं : बिहीबार शेयर बजारले एतिहासिक कीर्तिमान कायम गरेको छ । साताको पाँचौ दिनको कारोबारमा नेप्से परिसूचक र खरिदविक्री रकम दुबैले अहिलेसम्मको अधिकतम सीमामा नयाँ रेकर्ड कायम बनाएका छन् । बिहीबार नेप्सले यस अघिको उच्चतम विन्दु १ हजार ८ सय ८१ को विन्दुलाई क्रस गरी १ हजार ८ सय ९३ दशमलव २४ विन्दुमा पुगेर बन्द भएको छ । ...

सांस्कृतिक र धार्मिक दायित्व हामी सबैको हो : पर्यटनमन्त्री भट्टराई

काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको भएको बताउनुभएको छ । मावन सभ्यताको विकासको प्रतिकका रुपमा रहेका सम्पदाहरुको संरक्षण र सम्र्वद्धनमा सबै मिलेर अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा रहेका मठमन्दिर, गुम्बा र चैत्यहरु नेपालक...

थप १६१४ जना कोरोना संक्रमित, १४३७ जना निको

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय १४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ । आ...

पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रसय दिएको भन्ने आरोप भ्रम हो:  प्रधानमन्त्री ओली

  काठमाडौं:प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रसय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औैं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समूहले सरकारले दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रस...

बालिका हत्या प्रकरण : चारबुँदे सहमतिसँगै महोत्तरीको अवस्था सामान्य हुँदै

काठमाडौँ : स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको महोत्तरीमा सम्बद्ध पक्षबीच चारबुँदे सहमति भएपछि अवस्था क्रमशः सामान्य बन्दै ...

फुटबलका हस्ती डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन

एजेन्सी:  फुटबलका हस्ती डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टेनी मध्यपंक्तिका आक्रामक खेलाडी म्याराडोनालाई विश्व फुटबलकै उत्कृष्ट खेलाडीका रूपमा लिइन्छ । हृदयघातका कारण उनको मृत्यु भएको हो । अघिल्लो महिनामात्र उनको मस्तिष्कमा जमेको रगत शल्यक्रिया गरेर हटाइएको थियो । दुव्र्यवसनीका कारण उनी पटक–पट...

रुसद्वारा जापान सागरमा अमेरिकी जलसेनाको ‘जहाज ध्वस्त पारिदिने चेतावनी’

एजेन्सी : रुसले जापान सागरस्थित आफ्नो जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने चेतावनी दिएको छ । रुसले आफ्नो जलक्षेत्रमा प्रवेश गरेको यूसएसएस जोन एस मक्केन जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिएको हो । रुसका अनुसार युद्धपोतले अमेरिकाको एक विध्वंसक जहाजलाई लखेटेका छन् । तर अमेरिकी जलसेनाले रुसी आरो...

२७ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं : सरकारले आज र भोलि देशभरका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँदैछ । गत आर्थिक वर्षको दोश्रो चरणको राष्ट्रिय भिटामिन कार्यक्रम बैशाखबाट असारमा सरेकाले कात्तिकमा गर्ने गरिएको कार्यक्रम मंसिरमा सारिएको सरकारले बताएको छ । पहिलो चरणको राष्ट्रिय भिटाम...

सोलुखुम्बुका कार्की कृषि पर्यटन र सचिवमा आचार्य नियुक्त

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलमा जन्मनुभएका डा. योगेन्द्र कार्की कृषि सचिवमा नियुक्त हुनुभएको छ । बुधबार सम्पन्न बैठकले कार्कीलाई मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल कृषि अर्थशास्त्र समाजका अध्यक्ष समेत रहनुभएका डा. कार्की यस अघि सोही मन्त्रालयमा बरिष्ठ सहसचिव पदमा कार्य...