नेपालमा थप १७९० संक्रमित थपिए , २७९१ जना डिस्चार्ज

काठमाडौं : नेपालमा थप १७९० जनामा कोरोना भाइरसको संक्रमण थपिएका छन । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने अहिलेसम्म २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएका छन्। स...

विश्वको प्रभावशाली महिलाको सूचीमा सपना मगर

काठमाडौं : काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बीबीसीले सार्वजनिक गरेको १०० प्रेरणादायी र प्रभावशाली महिलाको सुचीमा महिलाको सूचीमा रोका परेकी हुन । सोमबार राति सार्वजनिक सूचीमा शव जलाउने प्राविधिक सपना पनि समेटिएकी हुन्। ...

बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी

काठमाडौँ : महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् । बालिका ह...

दाहालको व्यवहारले बिच्किए नेपाल

काठमाडौँ  :  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । बिनासल्लाह दाहालले सो प्रतिवेदन तल्लो तहसम्म पठाउँदा पार्टी विभाजनमा प्रश...

विश्वभर १४ लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु

काठमाडौं:  विश्वभर १४ लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । झण्डै ६ करोड मानिस संक्रमित हुँदा चार करोड ११ लाखभन्दा बढी निको भएका छन् । एक लाख तीन हजारभन्दा बढी सिकिस्त विरामी रहेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ७२ हजारभन्दा बढी संक्रमित थपिँदा ९ सय ७२ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म एक क...

अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकारे हार

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक प्रकट गरेका छन् ।  ट्रम्पले अन्ततः निर्वाचनमा पराजित भएको स्वीकार गरेका छन् । उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्ने बताएका छन् । निर्वाचनमा धाँधली ...

कोरोना कहरबीच कक्षा १२ को परीक्षा सुरु

काठमाडौं : कोरोना महामारीका बीच कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । झण्डै ४ लाख ३२ हजार परीक्षार्थीका लागि देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा...