थुलुङ दुधकोशी ७ मा बौद्व धर्म भाषा पठन पाठनको उद्घाटन

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा बौद्व धर्म भाषा पठन पाठनको उद्घाटन गरिएको छ । प्रदेश सांसद उत्तम कुमार बास्नेत र गाउँपालिका अध्यक्ष असिम राईले आज एक औपचारीक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । गाउँपालिकाले शिक्षककोटा उपलब्ध गराएसंगै बोगल ओर्गेन छोलिङ गुम्बामा उक्त कक्षा सञ्चालन गर्ने गुम्बा व्यवस्...

शेर्पा संघ अमेरिकाको अध्यक्षमा आङ जाङ्बु शेर्पा

अमेरिका, शेर्पा संघ अमेरिकाको दोश्रो अधिबेसनले आङ जाङबु शेर्पाको नेतृत्वमा नया कार्य समिति चयन गरेको छ । संघको दोश्रो अधिबेसन भर्चुल अनलाइनको माध्यामबाट सम्पन्न भए लगतै निर्विरोध निर्वाचित कार्यसमितिलाई बौद्धधर्म गुरु टुल्कु उर्गेनको उपस्थितिमा सपथ कार्यक्रम भएको थियो । कार्यसमितिको बरिष्ठ उपाध्याक्षमा पासाङ दोर्जी शेर...

पार्टीभित्र विवाद चुलिएका बेला प्रधानमन्त्री ओली पूर्वी नेपालको भ्रमणमा

काठमाडौं :पार्टीभित्र विवाद चुलिएका बेला प्रधानमन्त्री केपी ओली पूर्वी नेपालको भ्रमणमा निस्कनुभएको छ । हेलिकप्टरबाट ओली इलाम र ताप्लेजुङको भ्रमणमा निस्कनुभएको हो । ओलीले ताप्लेजुङमा चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरीक्षण गर्ने कार्यक्रम छ । स्वास्थ्य चौकीको समेत उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । यस्तै, इलाममा ...