बहु प्राविधिक शिक्षा सञ्चालन गर्ने थुलुङदुधकोशी पहिलो : मुख्य मन्त्री राई

सोलुखुम्बु : थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयको आज (आईतबार) एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । यसै बर्ष देखि सञ्चालनमा आएको उक्त शिक्षालयको प्रदेश १ का मुख्य मन्त्री सेरधन राईले उद्घाटन गुर्नभएको हो । उद्घाटन समारोहलाई संबोधन गर्दै मुख्य मन्त्री राईले प्रदेश सरकारले प्राविधिक र व्यवहारीक शिक्षामा जोड दिदै दक्ष...