बत्तीबाट हुन सक्ने घटना प्रति सचेत रहनुपर्छ : प्रशासन

सोलुखुम्बु : लक्ष्मी पूजाको दिन बत्तीको प्रयोग बढि हुनेभएकाले सावधानी अपनाउन प्रशासन कार्यालयले आग्रह गरेको छ । सोलु एफ.एम.संग कुरा गर्दै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले उज्यालो पर्व तथा लक्ष्मी पूजाको दिन बत्तीको प्रयोग बढी हुने र आगोलागीका घटना समेत उच्च हुने भएकाले सावधानी अपनाउनुपर्ने बताउँनुभ...

थप १ हजार ९४६ जनामा थपिए ,२ हजार ५ सय ३ जना संक्रमणमुक्त

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भए...

नेपालको पर्यटन क्षेत्रले गति लिन थाल्यो : पर्यटनमन्त्री भट्टराई

काठमाडौं :संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताउनुभएको छ । आमदब्लम हिमालको सफल आरोहण गरी काठमाडौं फर्किएका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानीसहितको टोलीसँगको भेटपछि उहाँले यस्तो बताउनुभएको हो । विश्वमा कोभिड संक्रमणको जोखिम कायमै रहेपनि...

विश्व मधुमेह दिवस: मधुमेही समाजलाई आर्थिक सहयोग गर्ने महानगरपालिकाको घोषणा

काठमाडौं:विश्व मधुमेह दिवसका अवशरमा काठमाडौं महानगरपालिकाले नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । विपन्न मधुमेहीहरुलाई उपचार र परीक्षण लगायतका सम्पूर्ण सेवाहरु निःशुल्क प्रदान गर्दै आएको मधुमेही समाजलाई महानगरपालिकाले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको हो । दिवसका अवशरमा...

लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइँदै

काठमाडौं: नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती आज, स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै म...

यमपञ्चकको तेस्रो दिन लक्ष्मी पूजा गरिँदै

काठमाडौं : यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा ,ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर गरी गाईको गोबर एवं रातोमाटाले लिपपोत गर्ने गरिन्छ । विशेषग...