सोलुखुम्बु : अधिकांश कार्यालय प्रमुख बिना जानकारी घर गए, कार्वाही गर्ने सिडिओको भनाई

काठमान्डौ : तिहार पर्व नजिकिएसंगै सोलुखुम्बुका अधिकांश कार्यालय प्रमुख सिडिओको निर्देशनको अवज्ञा गर्दै घर विदामा गएको पाईएको छ । सेवा नपाएको भन्ने नागरिकको गुनासोपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले तत्काल गरेको अनुगमनको क्रममा अधिकांश सरकारी कार्यालयका प्रमुखरु बिना जानकारी विदामा गएको पाईएको हो । अनुगनका क्रमम...

नेपालमा २ हजार बढी कोरोना संक्रमित थपिए

काठमान्डौ : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ११ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ जना पुगेको छ । ...

सोलुखुम्बुका थप ६ जनामा कोरोना पुष्टि

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा थप ६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । गत मंगलबार स्वाब परिक्षणमा पठाईएका ४५ जना मध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएकोे जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो । कोरोना पोजेटिभ देखिएका मध्ये सोलखुुम्बुमा निर्माणाधिन बेनी र तल्लो सो...