बौद्ध परमपरा अनुसार उच्छे छालिङ गोन्पाको रब्ने सम्पन्न

सोलुखुम्बु, उच्छे छालिङ गोन्पाको बौद्ध परमपरा अनुसार प्राण प्रतिष्ठान सम्पन्न भएको छ । खुम्बु पासाङल्हमु गाउँपालिका ३ मान्जोमा अवस्थित उच्चे छोलिङ गोन्पाको क्यब्जे नटुल रिन्पोछेज्युले प्रण प्रतिष्ठान अर्थात आम्सिङ राप्ने गर्नु भएको हो । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने यस गोन्पा २०७२ सालको महाविनाशकारी भुकम्पल...

थप २ हजार ५ सय ६९ संक्रमण, देशभर १ हजार ६६६ जना संक्रमणमुक्त

काठमाडौं :पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। बुधबार साँझसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमु...

निजि क्षेत्र बिना अर्थतन्त्रलाई गतिशिल बनाउन सकिदैन : अर्थमन्त्री पौडेल

काठमाडौं: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजि क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निजि क्षेत्र बिना अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताउनुभएको हो । उहाँले कोभिडले सिर्जना गरेको चुनौतिलाई पर...

बुधबार पनि शेयर बजारमा परिसूचक नेप्से बढ्यो

काठमाडौं :बुधबार पनि शेयर बजारमा परिसूचक नेप्से बढेको छ । नेप्से १ दशमलव ७२ प्रतिशत अर्थात २८ दशमलव ८९ अंकले बढेर १ हजार ७ सय ६७ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव २३ अंकले बढेर ३ सय ३५ दशमलव ६२ अंकमा बन्द भएको छ । नेप्से परिसूचक बढनुमा बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई प्रमुख कारणको रुपमा लिइएको छ...

तिहारमा ​​​​​​​ढाका टोपी व्यापार बढ्यो

काठमाडौं :ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्थाको प्रतिक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ । तिहारमा भाइटिकाको दिन दाजुभाइले ढाका टोपी लगाउने प्रचलन छ । दिदिबहिनीले पनि ढाकाटोपी उपाहर दिने गर्छन् । त्यसैले अन्य समयमा भन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर...

खुम्बु पसाङ्ल्हमु वाडसभापति ङिम तेन्जि द्वार माक्स वितरण

नेपालको प्रमुख पर्यटकीय गन्तव्य खुम्बुमा नेपाली काङ्ग्रेस खुम्बु पसाङ ल्हमु गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय संस्था खुम्बिला महिला समुह र हिमालयन सामुदायिक बन को सहजीकरणमा आज खुम्बु पसाङ ल्हमु गाउँ पालिका वाड नम्बर ३ साबिकको चौरिखर्क गाबिसा वाड नम्बर 1 का १२३ घर दुरि लाई प्रति घर ५० वाटको दरले जम्मा ६१५०सर्जिकल मा...

नितिशकुमार फेरि बिहारको मुख्यमन्त्री बन्ने

एजेन्सी : भारतको बिहार विधानसभा चुनावमा भाजपासहितको एनडीए गठबन्धनले बहुमत हासिल  गरेको छ । २ सय ४३ विधान सभा सिटमा मुख्यमन्त्री नितिशकुमार नेतृत्वको एनडीएले १ सय २५ सिट हासिल  गरेको हो । बिहारमा सरकार बनाउन १ सय २२ सिट आवश्यक पर्छ । तेजस्वी यादव नेतृत्वको महागठबन्धनलाई भने १ सय १० सिट प्राप्त भएको छ । पार्टीगत रुपमा...

प्रधानमन्त्री ओली नाका निरीक्षण गर्न संखुवासभामा

  काठमाडौं : प्रधानमन्त्री केपी ओली चीनसँग जोडिएको किमाथांका नाका निरीक्षण गर्न संखुवासभा जानुभएको छ । हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली उत्तरी क्षेत्र किमाथांका नाका जानुभएको हो । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थान समिति सभापति परशुराम मे...