सकारात्मक सन्देश र विश्व शान्तिको कामना सहित आमाडब्लम हिमाल आरोहण गर्ने

नेपालको पर्यटन क्षेत्रमा सकारात्मक संदेश प्रवाह गर्दै विश्वा शान्तिको कामना सहित पाँच जनाको आरोहण टोली आमाडब्लम हिमाल आरोहण गर्ने भएको छ । आमाडब्लम हिमालको शिखरमा medicine budhha (साङ्गे मेन्ल्हा) को तस्विर राखी बिस्व शान्तिका लागि मन्त्र जप गरिने तयारीका साथ आरोहणको तयारी भएको आमाडब्लम युवा क्लव पाङबोचेका अध्यक्ष कुङ्...

शेर्पा सघ अमेरिका द्वारा शेर्पा विद्याथी संघलाई आर्थिक सहयोग

काठमाण्डौँ, शेर्पा संघ अमेरिका द्वारा नेपाल शेर्पा विद्यार्थी संघलाई सहयोग प्रदान गरिएको छ । शेर्पा समुदायको युवा पुस्ता र विद्यार्थीहरुलाई राजनैतिक क्षेत्रमा सक्रिया सहभागी गराउनका लागि सहकार्यत्मक कार्यक्रम हरु संचालन गर्न सहयोग गरिएको एक विज्ञाप्ति जारी गर्दै जानकारी दिएको हो । संघले कार्यक्रमको लागि एक लाख साठी हज...

सुदूपश्चिममा कोरोना सङ्क्रमितको उपचार निःशुल्क

काठमाडौं: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै मुख्यमन्त्री भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको हो । उहाँले प्रदेशका सबै अस्पतालहरू...

आफ्नो कार्यकालको योजना बनाउँदै राष्ट्रपति बाइडेन

एजेन्सी : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन आफ्नो कार्यकालको योजना बनाउन लागी परेका छन । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेन योजना बनाउन लागी परेको हुन् । बाइडेनले कोरोना महामारीसँग जुध्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले ज...

गणेशमानको १०६ औं जन्मजयन्ती मनाइँदै

  काठमाडौं : नेपाली कांग्रेसका नेता एवं २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको आज १०६ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। राणा शासनको अन्त्यका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका सिंह प्रजातन्त्रको पुनर्वहालीका लागि २०४६ सालमा भएको जनआन्दोलनको सर्वोच्च कमाण्डर हुनुहुन्थ्यो । उहाँ २०१४...