खुम्बु पासाङल्हामु गाउँपालिकामा माक्स प्रयोगमा अनिवार्य

सोलुखुम्बु, विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई नियान्त्रण गर्न नेपालको प्रमुख पर्यटकीय गन्तव्य खुम्बुमा अनिवार्य माक्स लगाउनु पर्ने निर्णय भएको छ । खुम्बु पासाङल्हामू गाउँपालिकाको वडा नं ३ को मन्जो, जोसल्ले, छुमा, ताव र ब्यङ्करका सम्पुर्ण स्थानीयले घर बाहिर निस्कँदा अथवा अनिवार्य रूपमा कपडाको माक्स प्रय...

विश्व शान्ति र महामारी रोगबाट मुक्त होस् भन्ने कामना सहित खुम्बुमा दुक्कार खोर्लो वितरण

सोलुखुम्बु, विश्वमा शान्ति स्थापना होस् र विभिन्न महामारी रोगबाट मुक्त होस् भन्ने कामना सहित तेङबोचे गोन्पाका प्रमुख लामा ङवाङ तेन्जिङ जाङबो रिन्पोक्षेले प्रदान् गर्नु भएको दुक्कार खोर्लाे (दुक्कार चक्र) वितरण गरिएको छ । खुम्बु पासाङल्हमु गाउँपालिका ३ स्थित मन्जो, जोरसल्ले, छुमोवा, ताव र ब्यङ्करका जम्मा १४० घर दुरीलाई ...

प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टीभित्र अन्तरविरोध चर्किरहेका अवस्थामा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबारमात्रै कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपालसहित पाँचजना सचिवालय सदस्यले बैठक बोलाउन लिखितपत्र ओलीलाई बुझाएका थिए । त्यसक्रमा ओली र प्रचण्सहितका ने...

देशभर २ हजार ८ सय १७ जना थपिए , उपत्यकामा मात्र १५३३ संक्रमित

काठमाडौं : काठमाड‌ौं उपत्यकामा थप १५३३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका छन्। आज देशभर २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्...

कोरोना संक्रमणले मादलको व्यापार चौपट

काठमाडौं : कोरोना संक्रमणको जोखिम नभएको भए यतिबेला तिहारको चहल पहल हुन्थ्यो । साथीभाई जमघट भएर यतिबेला देउसी भैलो खेल्ने तयारीमा हुन्थ्ये । तर यो वर्ष अवस्था फरक छ । कोरोना संक्रमणको जोखिमले अहिले समूहमा खेल्ने, बस्ने अवस्था छैन् । तिहारको समयमा देउसी भैलो खेल्ने अवस्था नभएपछि मादल व्यवसाय पनि चौपट बनेको छ । कोरोना ...

भारतद्वारा नेपाललाइ भेन्टिलेटर सहयोग

काठमाडौं : भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । भेन्टिलेटर हस्तान्तरणपछि र...

फेवामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

काठमाडौं : कोरोना संक्रमणको जोखिम र लामो लक डाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ । गते असोज दुई गतेबाट सञ्चालनको अनुमति पाएपनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढिरहेको हो । सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरु तैरिरहेका दे...

तिहार नजिकिएसंगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

काठमाडौं : नेपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका नेवार समुदायलाई यतिखेर भ्याइनभ्याइ छ । विगतको जस्तो व्यापार नभए पनि भक्तपुरमा तिहारको रौनक भने देखिएको छ । हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्...

प्रधानमन्त्री ओली र प्रचण्डबीचको विवाद चर्कियो

काठमाडौँ  : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सरकार र पार्टीमा आ–आफ्नो पहुँच विस्तार तथा प्रभुत्व कायम गर्न खोज्दा आन्तरिक विवाद चर्किएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारमा आवश्यक मन्त्रीलगायत नियुक्ति आफैंले गर्न पाउनुपर्ने तथा कार्यकारी अध्यक्ष दाहालले प्...