देशभर २७५३ जना कोरोना संक्रमित थपिए,थप १७ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २०६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५५ हजार ११४ जना निको भएका छन्। आज देशभर ३५ ...

पूर्व सभामुखहरुको संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह

काठमाडौं : पूर्व सभामुखहरुले संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । संक्रमणकालिन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोहो¥याउन पनि संसदको आवश्यकता रहनेभएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुले आग्रह गरेका हुन् । संसदको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण...

बाइडेनको अग्रता कायमै, परिणाम नआउँदै विजेता घोषणा नगर्न ट्रम्पको चेतावनी

काठमाडौँ  : अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्य्राटिक उम्मेदवार जो बाइडेनले आफ्नो अग्रतालाई कायमै राखेका छन् । हाल मतगणना भइरहेका पाँच राज्यहरूमध्ये ६ इलेक्टोरल भोट रहेको नेभडामा बाइडेनले अग्रता कायमै राखेका छन् । फक्स न्यूजका अनुसार त्यहाँ ४९ दशमलव ८ प्रतिशत र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प ४८ प्रतिशत मत प्राप्...

सुनसरीको धरानमा कोरोना संक्रमित दुई वृद्धाको मृत्यु

काठमाडौं: सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणका कारण दुईजना वृद्धाको मृत्यु भएको छ ।  धरानका ६७ वर्षीया र ८१ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको हो । ६७ वर्षीया वृद्धा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थिइन् । दीर्घ रोग रहेकी ती वृद्धा कात्तिक १८ गते भर्ना भएकी थि...

प्रचण्डसहित सचिवालयका बहुमत सदस्य धुम्बाराहीमा

काठमाडौँ   :  सत्तारूढ दल नेकपा सचिवालय समितिका बहुमत सदस्य पार्टी कार्यालय धुम्बाराहीमा आज  पनि भेला भइरहेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने समय एक घण्टा सारेपछि नेकपाका कार्यकारी अध्यक्षसहितका बहुमत सदस्य धुम्बाराही छलफलमा जुटेको स्रोतले जनाएको छ । शुक्रबर प्रचण्डले राखेको अनौपचारिक बैठकले ...