एक्सन ऐडद्वारा स्वास्थ्य मन्त्रालयलाई पीपीई हस्तान्तरण

काठमाडौं : एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ । एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । हस्तान्...

प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी चिन्तित

काठमाडौं: कोरोनाले आक्रान्त नेपाली खेलकुद अझै सहज रुपमा फर्किन सकेको छैन् । अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउनु पर्ने प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी चिन्तित देखिएका छन् । टोकियो ओलम्पिक लक्ष्य राखेका कराते खेलाडीले मंगलबार सातदोबाटो स्थित कभर्डहलमा लयमा फर्किन निकै मिहिनेत गरिरहेका छन् । नौ महिना देखि कोरोनाले...

एक करोड रुपैयाँसहित तीनजना पक्राउ

काठमाडौं: प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको करिब एक करोड रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको ओमबहालबाट झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो । मित्तलद्वय दाजुभाइ हुन् । उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट...

अमेरिकाको ४६औँ राष्ट्रपतिका लागि निर्वाचन हुँदै

एजेन्सी : अमेरिकाको ४६औँ राष्ट्रपतिका लागि आज निर्वाचन हुँदै छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले निर्वाचन झन महत...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं: आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारीका विषयमा निर्णय लिन प्रमुख प्रतिपक्षी दल कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टीको आन्तरिक विवाद, महाधिवेशनको तयारी र कोरोना महामारी नियन्त्रणका लागि सरकारका कामकारबाही प्रभावकारी हुन नसकेको विषयमा निर्णयमा पुगिने कांग्रेस सहमहामन...