नेपाल विद्यार्थी संघल गरे प्रदर्शन

काठमाडौं : आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरी झुठा मद्दा लगाइएको भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । षडयन्त्रपूर्वक नेताहरुमाथि धरपकड गरेको, यातना दिने र झठा मुद्दा लगाउने काम सरकारले गरेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको भृकुटिमण्डपमा भेला भ...

गीत विवादित बनेपछि भिटेनले विज्ञप्ति सार्वजनिक गर्दै मागे माफी

काठमाडौँ  : गायक समिर घिसिङ भिटेनले पारा गीतमा प्रयोग भएको शब्दको विषयलाई लिएर विवाद भएपछि सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी मागेका हुन् । गीतमा प्रहरीसमेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि गीतको भिडियो युट्युबबाट समेत हटाइएको छ । ‘गीतमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिक...

अस्पतालहरुलाई धरौटी शुल्क नलिइ उपचार गर्न सरकारको निर्देशन

काठमाडौं: सरकारले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिइ उपचार गर्न निर्देशन दिएको छ । सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो । उपत्यका तथा उपत्यका बाहिर रहेका सबै सरकारी अस्पतालहरुले कोरोनाको उपचार गर्न धरौटी रकम राख्नुपर्ने भन्द...

थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण,थप २३ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं :  आज थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । आज १३ हजार २३ जनाको पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ जनामा संक्रमण देखिएको छ । आज थप २३ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा मृत्यु ...

प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अवहेलना निवेदन दर्ता

काठमाडौँ  :प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले न्यायालयको फैसला अवज्ञा गरेको आरोपमा अदालतको अवहेलनाको निवेदन दर्ता भएको छ । कोरोना संक्रमणको शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला उल्लंघन गरेको आरोपमा सर्वोच्च अदालतमा अदालतको अवहेलना निवेदन...

लकडाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको अटो व्यवसायलाई दशैँले राहत !

काठमाडौं: गत चैत ११ गतेबाट जारी भएको लक डाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैंले राहत दिएको छ । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिमका कारण जारी भएको लक डाउनपछि चार महिना बढी समय व्यवसाय बन्द रहेको थियो । लक डाउनपछिको अवधिमा गत वर्षहरुमा व्यापार भन्दा कम भएपनि परिस्थिति अनुसार सन्तोषजनक रहेक...