आईपीएलमा पन्जाब र राजस्थान भिड्दै

काठमाडौँ : यूएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज किङ्स इलेभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुदैछ । सेख जायद क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।  दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ । पन्जाबलाई प्ले-अफमा पुग्‍ने ...

क्लिन फिड कार्यान्वयनमा आएपछि शुल्क बढ्नसक्ने

काठमाडौं : विज्ञापन रहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरुको छ । विज्ञापन नीति लागू भएपछि स्वदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण हुन नदिन र समग्र विज्ञापन बजार...

विश्व शहरीकरण दिवस : विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं:  आज ‘विश्व शहरीकरण दिवस २०२०’ विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्वमा अहिले कोरोनाको कहर र फैलिदौ संक्रमणका कारण औपचारिक कार्यक्रम भएका छैनन् । यद्यपी विभिन्न फोरमहरु र भर्चुअल सेमिनारहरु भइरहेका छन् । विश्वभरी विश्व शहरीकरण दिवस आफ्नो शहर र समुदायलाई जोगाएर राखौँ र महत्व दिऔँ’ भनेर मनाइरहेको छ । ...

प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

काठमाडौँ   : नेकपाका अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा केन्द्रीत रहेर छलफल भएको हो । यसअघि दुई अध्यक्षबीच कात्तिक ४ गते छलफल भएको थियो । त्यसपछि पार्टीभित्र विवाद बढ्दै गएपछि छलफल रोक...

कोरोना कहर : दशैँ मनाएर घर फर्किनेहरूबाट संक्रमण फैलिनसक्ने

काठमाडौँ : सरकारले दशैँ मनाएर घर फर्किनेहरूबाट काठमाडौँ उपत्यकामा संक्रमण फैलिनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । तर जनस्वास्थ्यविद् भने बाहिरबाट आउनेले काठमाडौँमा रहेकाहरूसँग डराउनुपर्ने तर्क गर्छन् । समुदायस्तरमा पीसीआर परीक्षण व्यापक बनाएर संक्रमण रोकथाम र नियन्त्रण गर्नुपर्ने उनीहरूको भनाइ छ । दशैँ सकिएसँगै दे...

सरकारले धानको मूल्य तोकेपनि किसानहरु सस्तोमा विक्री गर्न बाध्य

काठमाडौं :सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानहरु सस्तो मूल्यमा विक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपछि पनि निर्देशिका जारी गर्न ढिलाई गर्दा किसानहरु सस्तो मूल्यमा धान विक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् । सरकारले न्यूनतम समर्थन मूल्यमा सह...

सांसदलाई सुधारिएको लोगो वितरण सुरू

काठमाडौँ : संघीय संसद सचिवालयले सांसदहरुलाई सुधारिएको लोगो वितरण कार्य सुरू गरेको छ । सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा भएको लोगो हटाइएको थियो । तर नयाँ लोगोमा नक्साको स्वरूप नमिलेको पाइएपछि विरोध भएको थियो । विवादमा परेपछि उद्योगले निःशुल्क लोगो परिवर्तन गरिदिएको हो । दुई लाल सुन...

बारामा प्रहरी र तस्करबीच झडप : गोली लागेर तीन प्रहरी र एक बालक घाइते

काठमाडौँ : बारामा प्रहरी र स्थानीय तस्करबीच झडप भएको छ । सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करी गरेर ल्याएको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झडपमा सई विरेन्द्र गिरीसहित ३ जना प्रहरी र एक जना बालक घाइते भएका छन् । प्रहरीको गोली लागेका १४ वर्षीय रञ्जन यादवको अवस्था ग...

नेपालमा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा बिहिबार  थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख  ६४ हजार ७१८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप २ हजार ३६४ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको छ । अहिले देशका विभिन्न आइसोलेसनमा ३८ हजार ९५२ जना संक्रम...

गत वर्षको दशैंको तुलनामा यो वर्ष दशैंपछि काठमाडौं फर्किने न्यून

काठमाडौं:  गत वर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैं तिहारको समयमा हुने यात्रुहरुको आवागमन भन्दा यो वर्ष कम देखिएको हो । गत वर्ष दशैं अघि उपत्यकाबाट ११, १२ लाखको हाराहारीमा यात्रुहरु बाहिरिने गरेको भएपनि यो वर्ष न्यून संख...