काठमाडौंमा भुकम्पकाे धक्का

काठमाडौं: काठमाडौंमा भुकम्पकाेे धक्का  महशुस  भएको  छ । बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको भुकम्प गएकाे हाे । सिन्धुपाल्चोक  राम्चे केन्द्रबिन्दु भई ६ रेक्टर स्केलकाे भुकम्प  गएकाे राष्ट्रिय  खानि तथा भुगर्भ बिभागले जनाएको  छ  । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसारर साहि ठाँउ आसपास भएर ३.८ म्याग्निच्यूडको अर्को भ्रकम्प गएको छ ।

दोस्रो कम्पन्न विहान ६ बजेर १२ मिनेटमा गएको हो । बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार