उपत्यकामा निषेधाज्ञाको पहिलो दिन यस्तो दखियो (फोटोफिचर )

काठमाडौं : काठमाडौं उपत्यकामा कोभिड नाइन्टिन संक्रमण तीव्र भएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई सडकका चोक तथा गल्लीहरुमा परिचालित छन्।

निषेधाज्ञामा अत्यावश्यकबाहेक घरबाहिर निस्किन पाइने छैन। सधैं भीडभाड हुने काठमाडौंका सडकहरू अहिले सुनसाान छन्। यस अघि सरकार झनै ३ महिना लकडाउन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार