अमर नेपाली (रिटु) बचाऊ अभियान सफल

काठमाडौं -सुर्खेत पंञ्चपुरी ११ को लाढुंग्री समाजले अमर नेपाली (रिटु) बचाऊ अभियान सफल भएको छ । केहि महिना अगाडि देखि बिरामी अवस्थामा रहेका अमर नेपालीको आर्थिक अवस्था एक्दमै कम्जोर भएको कार अमर नेपाली (रिटु) बचाऊ अभियान संचालन गरेको थीयो । कोभिड १९ को महामारी लकडाउन तथा एक्दमै समस्याहरुलाई झेल्दै भए पनि मनकारी सहयोगी मनहरुले सहयोग गरेर अमर नेपाली (रिटु) लाइ बचाउन सफल  भएको हो ।

बिरामी अमर नेपालीले आफुलाइ नयाँ जिवन दिएकोमा सम्पूर्ण मनकारी सहयोगी मनहरुलाई आभार व्यक्त गर्नु भएको छ । अमर नेपालीका आमा र श्रीमती एक छोरा दुई छोरी रहेका छन । भने उहाँ एक्दमै राम्रो भलीबल खेलाडी पनि हुनभएको लाढुंग्री समाजले जनाकारी दिएको छ । अमर नेपालीलाइ बचाऊन सफल भएकोमा सम्पूर्ण अमर बचाऊ अभियानका सहयोगी मनहरु एकदमै खुसी भएका छन ।

सहयोगी नामवली
१ लाढुङ्ग्री समाज रु.४१६००

लाढुंग्री समाजका दाजु भाईको नामवली,धर्म (सिंह) लाढुंग्री,निरज (सिंह) लाढुंग्री,रमेश (सिंह) लाढुंग्री,हिमाल केपी (सिंह)लाढुंग्री,दान बांदुर (सिंह) लाढुंग्री,धिरज (सिंह)लाढुंग्री,प्रकाश (सिंह) लाढुंग्री,तिलक (सिंह)लाढुंग्री ,गोपाल (सिंह)लाढुंग्री,कमल (सिंह) लाढुंग्री,गौरव (सिंह)लाढुंग्री,उमेश (सिंह) लाढुंग्री,कमल (सिंह) लाढुंग्री,मनीराम (सिंह) लाढुंग्री,प्रेम (सिंह) लाढुंग्री,गौरी (सिंह )लाढुंग्री,नंदसिह (सिंह) लाढुंग्री,भरत (सिंह) लाढुंग्री रहेका छन।

लाढुंग्री समाजले बिरामी संगै कोरानाको माहामरीमा एक्दमै कठिनाइ र लकडाउनकासमस्याहरुलाई झेल्दै भए पनि हस्पिटलमा भाग(दौड़ गरी बिरामी अमर नेपालीलाइ बचाऊन  राम्रो भुमीका खेल्नु भएकोमा रमेश तिखातरी र टेकराज लाढुंग्रीलाई धन्यवाद दिनु भएको छ । नेपालमा रहेर भौतिक नैतिक सहयोग गरेर साथ दिनु हुने सुरेश लाढुंग्री र रमेश केपी लाढुंग्री निर्मल लाढुंग्री प्रेम लाढुंग्रीलाइ पनी धन्यवाद दिएको छ ।

२ जन जागरुक प्रबाशी नेपाली एकता समाज संयोग रु.५०००
पन्चपुरी राहत बितरण टोली संयोग रु.८०००
ने.क.पा. पन्चपुरी न.पा. ११ वार्ड कमिटि सहयोग रू. २०१०५
रतन टमट्टा र जितु टमट्टाको पहलमा संयोग रकम रू.२००००
चक्र परियारको पहलमा संयोग रकम रू.७७६० साथै सहयोगीहरुको नामवली

चक्र परिया,डम्मर ढोली,सर्जन आऊजु,डम्मर परियार भने आऊजी,पदम परियार,जगे परियार,रवी परियार,दिर्ग परियार,कुले आऊजी,चक्रे आउजु,कांक्रे पार्क पहिला संगठन पुणे,कांक्रे पार्क दलित जन चेतना संगठन पुणे ,धन.माझी ,जीवन शमार्, गोकर्ण सिङ ,डिबि बिश्व(धन),नवल सिङ नचेल ,नरेन्द्र शर्मा ,किशन तिरुवा ,मिलन दुव्राकोटी ,रमेश रोदन शर्मा ,निर्मल तिरुवा ,प्रज्वल बि.क. ,पहल सिङ नचेल ,किशन तिरुवा ,नवीन बि.क ,प्रेम ढकाल (परु),जनक ढकाल ,सेर सिङ नचेक ,चक्र माल्कोटी ,शांन्ती गुरुङ ,प्रकाश नचेल,सुभास नचेल ,रामु भोटेल ,बिष्णु भोटे,मनिश नेपाली, संकर तिरुवा ,सर्जन तिरुवा ,सुरेन्द्र सिङ ,नरेन्द्र बिस्ट ,नरेन्द्र सिङ ,हरि मगर ,आइतबारी चौधरी ,दिलिप भुल ,प्रेम प्र.ढकाल ,कमान सिङ नेपाली ,भिमराज जैसी ,बि.पि.जैसी ,रमेश जैसी ,चन्द्र माझी ,दिपक न्यौपाने ,बिकाश साउद ,रतन चलाउने ,नन्दसिङ छबिसे ,एम.पी.शार्ही राज बजगाई , बोम बाहादुर भोटेल रहेका छन
संकलन विवरण
संकलन जम्मा रु. १,७२,००४
खर्च र बचतको विवरण
पहिलो चरणमा खर्च रु.९०,९८६
दोस्रो चरणमा खर्च रु.२६,८३५
जम्मा खर्च रु.१,१८१९१
बचत रु.५३,५७३

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार