नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्यो नेपालन्युजसाइट ४ जेष्ठ २०७७, आईतवार ०८:४५ काठमाडौ : नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा.समिरकुमार अधिकारीले दिनुभएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि हो ।