मध्य रातमा भुकम्पको धक्का महशुस

काठमाडौँ । मंगलबार राति काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । राती  करिब ११ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको  हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्पको सेन्टर दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपार परेको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार