नेपालमा कोरोना सक्रमित थपिदै, १०२ जना पुग्यो

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडौं : कोरोना भाइरसका एकजना संक्रमित थपिएसैगै नेपालमा संक्रमितको संख्या १०२ पुगेको छ । नेपालगञ्जको भेरी अस्पतालमा १६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. देवकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा शुक्रबार एक जना संक्रमित थपिएको पुष्टि गर्नुभयो । उहाँका अनुसार ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार