सिकेको सिप गाउँमा प्रयोग गर्ने वातावरण बन्छ, तयार हुनुहोस् : सांसद राई

सोलुखुम्बु : जिल्लाका संघिय सांसद हेमकुमार राई (शुरवीर)ले पहिलो चरणको उद्धार कार्य सकिएको भन्दै सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । विभिन्न स्थानमा फसेका नागरिकको उद्धार कार्यमा खट्ने स्थानीय तह, सवारी चालक, गृह मन्त्रालय, जिल्ला प्रशासन, प्रहरी कार्यालय लगाएतलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद समेत दिनुभएको...

नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो ।

वीरगञ्ज : बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नग...

मेयर शेर्पाको पहलमा गाउँपालिकालाई स्वास्थ्य सामाग्री ।

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको पहलमा लिखुपिके गाउँपालिकालाई कोरोना सुरक्षा सामाग्री प्रदान गरिएको छ । मेयर शेर्पाको पहलमा हिमालयन प्रोजेक्ट नेपाल नामक गैरसरकारी संस्थाले गाउँपालिकालाई रु.३ लाख १६ हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेकोे हो । संस्थाले २५ थान पिपिई सेट, ५ थान थर...

राहतको लागि कतै नाराबाजी कतै तालाबन्दी

सप्तरी : सप्तरीको कञ्चनरुप नगरपालिका–९ को कार्यालयमा स्थानीयवासीले ताला लगाएका छन् भने महादेवा गाउँपालिका–४ मा नाराबाजी गरेर राहत वितरण स्थगन गरेका छन् । राहत वितरणमा काखापाखा र अनियमितता भएको भन्दै कञ्चनरुप–९ को वडा कार्यालय र राहत राखिएको कोठामा वडावासीले मङ्गलबार ताला लगाएका हुन् । यस्तै महादेवा गाउँपालिका–४ मा राहत...

नागरिक उद्धारमा सोलुदुधकुण्ड नगरपालिकामा फरक दिन फरक विज्ञप्ती (विज्ञप्ती सहित)

सोलुखुम्बु ; लक डाउनका कारण विभिन्न कारणले काठमान्डौ लगाएतको क्षेत्रमा रोकिएका नागरिकको उद्धार गर्ने कार्यमा सोलुखुम्बु अन्य जिल्लाको तुलनामा अब्बल बन्यो । यहाँका स्थानीय सरकारले समेत नागरिकको उद्धार गर्ने कार्यलाई उस्तै महत्वका साथ अगाडी बढाए । निर्वाचित जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिले गरेको सहयोग प्रति आम सर्वस...